भ्रामक सूचना तथा जानकारीप्रति सजग रहन चिकित्सा आयोगको आग्रह

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले परीक्षाजस्तो संवेदनशील विषयमा भ्रामक सूचना तथा जानकारीबाट पर्नसक्ने गम्भीर असरप्रति सम्बन्धित सबैलाई सजग रहन अनुरोध गरेको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै आयोगबाट स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षा यही माघ ८ र ९ गने काठमाडौँ उपत्यकासहितका देशका अन्य चार स्थानका परीक्षा केन्द्रमा मर्यादित र व्यवस्थितरूपमा सम्पन्न […]

सम्बन्धित सामग्री

काठमाडौंलगायत कुनै ठाउँका सुकुम्बासीलाई तत्काल नहटाउन भूमि आयोगको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिका नदी किनार अतिक्रमण गरी बसेकाहरुलाई हटाउन अघि सरेपछि राष्ट्रिय भूमि आयोगले कुनै पनि सुकुम्बासीलाई नचलाउन आग्रह गरेको छ । आयोगले आज सार्वजनिक सूचना जारी गर्दै काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तह तथा सबै सरकारी र गैरसरकारी निकायहरुलाई कुनै पनि स्थानका सुकुम्बासीलाई नहटाउन भनेको हो । ‘कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी […]

निर्वाचनसम्बन्धी सूचना प्रवाह गरिदिन उद्योगीहरूलाई आयोगको आग्रह

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निजी क्षेत्रका उद्योगी÷व्यवसायीलाई मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको माहौल बनाउन आग्रह गरेका छन् । निजी क्षेत्रका नेतृत्वदायी सङ्गठन तथा व्यक्ति सहभागी ‘निजी क्षेत्रसँग अन्तक्र्रिया’ विषयक आज आयोगमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले ‘व्यवसायिक सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत आफ्नो सूचना सम्प्रेषण संयन्त्रमार्फत आयोगका सूचना तथा सन्देश प्रवाह गरिदिन आग्रह गरे ।उनले आयोगको सामाजिक सञ्जालमा

निर्वाचन सम्बन्धित सूचना प्रवाह गरिदिन व्यवसायीलाई आयोगको आग्रह

काठमाडौं, २२ कात्तिक । निर्वाचन आयोगले निजी क्षेत्रका उद्योगी/व्यवसायीहरूलाई मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको प्रचारप्रसार एवं मतदाता शिक्षामा सहयोग गरिदिन आग्रह गरेको छ । आयोगको कान्तिपथस्थित कार्यालयमा ‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को सन्दर्भमा ‘निजी क्षेत्रसँग अन्तरक्रिया’ कार्यक्रम आयोजना गरेर आयोगले यस्तो आग्रह गरेको हो […]

मिथ्या सूचनामा शून्य सहनशीलता राख्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ – निर्वाचन आयोगले निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राख्न अनुरोध गरेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा  निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता बमोजिम मिथ्या सूचना, दुुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन गर्ने सन्दर्भलाई लिएर कतिपय कोणबाट अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको भन्ने सम्बन्धमा निर्वाचन आयोगको ध्यानाकर्षण भएको जनाएको हो। संविधानले […]

भूमिहीनले असोज ४ गतेभित्र निवेदन दिन आयोगको आग्रह

खोटाङ । राष्ट्रिय भूमि आयोग खोटाङले भूमिहीन र अव्यवस्थित बसोबासीलाई भूमि प्राप्तिका लागि असोज ४ गतेभित्र निवेदन दिन आग्रह गरेको छ । जिल्लाका १० वटै स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आयोगले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन भनेको हो । आयोगको केन्द्रीय कार्यालयले सूचना प्रकाशन गरेसँगै जिल्लाका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई भूमि […]

मतदान गर्न जाँदा यी कुरा नगर्न आयोगको आग्रह

काठमाडौं, २६ वैशाख : वैशाख ३० गते मतदानका लागि मत केन्द्रमा जाँदा विभिन्न कुरामा ध्यान दिन निर्वाचन आयोगले आग्रह गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै  स्थानीय तह निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले विभिन्न व्यवस्था गरेको जनाएको छ । मतदाता उम्मेदवार र आयोगबाट अनुमति पाएका […]

सामाजिक सञ्जालका भ्रामक सूचनाको गुनासो टिपाउन आयोगको आग्रह

काठमाडौं : निर्वाचन आयोगले सामाजिक सञ्जालमा आएका भ्रामक सूचनाबारे गुनासो टिपाउन आग्रह गरेको छ।आयोगले आज (बुधबार) एक सूचना निकालेर भ्रामक तथा सम्प्रेषण भएका मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्तिसम्बन्धी गुनासो अनलाइनमार्फत टिपाउन सक्ने जनाएको छ।मतदानको दिन नजिकिँदै गर्दा सामाजिक सञ्जालहरूमा विभिन्न भ्रामक समाचार तथा झूटा सूचनाहरू आउन थालेपछि आयोगले अनलाइनबाटै गुनासो टिपाउन सकिने व्यवस्था गरेको हो।सामाजिक सञ्जालमा आएका मिथ्या सूचना वा कुनै पनि चुनावी आचारसंहिता विपरीतका

आचारसंहिताभित्र रहेर निर्वाचन सफल बनाउन पत्रकारलाई आयोगको आग्रह

निर्वाचन आयोग नेपालले स्थानीय तह सन्दर्भमा पोखरामा आयोजना गरेको मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै राणाले सही सूचना दिनु मिडियाको दायित्व भएकाले भ्रमित सूचना नदिन आग्रह गर्नुभयो ।

यसअघि निवेदन दिन छुटेका सुकुम्बासीलाई पुन: निवेदन दिन भूमि आयोगको आग्रह

काठमाण्डाै – राष्ट्रिय भूमि आयोगले यसअघि निवेदन दिन छुटेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दिन सूचना प्रकाशन गरेको छ । आयोगले गएको पुस २५ गते ६८ वटा पालिकाका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन ३५ दिने सूचना निकालेको थियो  । तर २८ वटा पालिकाले विभिन्न कारण देखाएर तोकिएको समयमा लगत संकलन गर्न नसकेको भन्दै पुन: सूचनाको लागि आयोगलाई अनुरोध गरेका थिए । आयोगले आज सूचना निकालेर इलाम, झापा, मोरङ, उदयपुर, सप्तरी, सिराहा, महोत्तरी, सर्लाह...