तातोपानी नाकामा सीमा सुरक्षा बैठक

सिन्धुपाल्चोकको तातोपानी नाकामा नेपाली र चिनियाँ अधिकारीबिच सीमा सुरक्षा बैठक सम्पन्न भएको छ। बुधबार भएको सो बैठकमा तातोपानी नाका दुईतर्फी खुल्दा दुई देशले सीमामा अवाञ्छित गतिविधि हुन नदिनेबारे छलफल भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद न्यौपानेले जानकारी दिनुभयो।

सम्बन्धित सामग्री

नेपाल-भारत सीमा सुरक्षा बैठक : महाकालीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति

दार्चुला । नेपाल-भारत सीमा सुरक्षा बैठक बुधबार भारतकाे धार्चुलाको एनएच पीसीमा समपन्न भएको छ । आज भएको बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको छ । महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएकाे दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पुष्टि गर्नुभयाे । भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरेर अस्थायी बाँध बाधेको […]

नेपाल-भारत सीमा सुरक्षा बैठक सम्पन्न

दार्चुला– नेपाल-भारत सीमा सुरक्षा बैठक बुधबार धार्चुलाको एनएच पीसीमा  सम्पन्न भएको छ । आज भएको बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।  भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरेर अस्थायी बाँध बाँधेको थियो । आजको बैठकले तारजालीसहितको अस्थायी बाँध हटाउने सहमति गरेको उनले बताए […]

निर्वाचनलक्षित सीमा सुरक्षा बैठक सम्पन्न

आसन्न निर्वाचनका सन्दर्भमा शान्तिसुरक्षाको विषय लिएर नेपाल र भारतबीच सीमा सुरक्षा बैठक शनिबार सम्पन्न भएको

सीमा सुरक्षा बैठक सम्पन्न

नवलपरासी । नवलपरासी नेपाल-भारत सीमा जोडिएका जिल्लाधिकारीहरूको सुरक्षा बैठक बिहारको रक्सौलमा सम्पन्न भएको छ । आसन्न निर्वाचनमा सीमा नाकाबाट हुने अवैध गतिविधि रोक्ने उद्देश्यले भारतीय र नेपाली अधिकारीबिच मंगलबार अन्तर जिल्ला सीमा बैठक भएको हो । बैठकमा भारतको बिहार राज्यसँग सीमा जोडिएका नेपालका ६ जिल्लाको तर्फबाट नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन अधिकारीले नेतृत्व […]

मोरङमा नेपाल–भारत सीमा सुरक्षा बैठक

मोरङ : स्थानीय निर्वाचन नजिकिँदै गर्दा नेपाल–भारत जिल्ला सीमा समन्वय बैठक बसेको छ।सुन्दरहरैँचा नगरपालिकामा बसेको बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइराला र भारत अररिया जिल्लाका डीएम प्रशान्तकुमार सीएचसहित भारतीय प्रहरी अधिकृत उपस्थित थिए। बैठकमा निर्वाचनअघि ७२ घण्टा सीमा बन्द गर्ने, तस्करी नियन्त्रण र संयुक्तरूपमा सीमा गस्ती परिचालनका विषयमा छलफल भ

मोरङमा नेपाल–भारत सीमा सुरक्षा बैठक

मोरङ– मोरङको सुन्दरहरैँचामा नेपाल–भारत जिल्ला सीमा समन्वय बैठक आज सम्पन्न भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा बसेको बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइराला र भारत अररिया जिल्लाका डीएम प्रशान्तकुमार सिएचसहित भारतीय प्रहरी अधिकृतको उपस्थिति थियो । यही वैशाख ३० गते […]

नयाँ दिल्लीमा सीमा सुरक्षा बैठक सुरु

काठमाडौँ। नेपाल–भारत सीमा सुरक्षा बैठक भारतको राजधानी नयाँ दिल्लीमा हिजो (मङ्गलबार) बाट सुरु भएको छ । नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बैठकमा नेतृत्व गरिरहेका छन् भने भारत सरकारका तर्फबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्रले गरिरहेका छन् । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा भाग लिन महानिरीक्षक खनाल गत सोमबार नयाँ […]

नेपाल–भारत सीमा सुरक्षा बैठक दिल्लीमा बस्दै : कालापानी र सुस्ताबारे छलफल नहुने

काठमाण्डाै - नेपाल–भारत सीमा सुरक्षा बैठक बस्दैछ । भारतको राजधानी नयाँदिल्लीमा आज बैठक बस्न लागेको हो । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर भारतले आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि उत्पन्न विवादले रोकिएको दुई देशबीचको बैठक दुई वर्षपछि बस्न लागेको हो । बैठकमा सीमा सुरक्षा र गस्ती, दुई देशबीच जोडिएका नाकाको प्रयोग, अन्तरदेशीय अपराध नियन्त्रण तथा रोकथामलगायतका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ । तर बैठकमा कालापानी र सुस्ताका विषयमा भने छलफल नहुने भएको छ । बैठकमा...

नेपाल भारत सीमा सुरक्षा बैठक नयांदिल्लीमा हुने

काठमाडौ । नेपाल भारत सीमा सुरक्षा बैठक भारतको राजधानी नयांदिल्लीमा हुने भएको छ । उक्त बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेतृत्व गर्नु हुने भएको छ । आगामी मंगलबारबाट हुने उक्त बैठकमा नेपाल भारत सीमा क्षेत्रमा देखिएको बिवादको बारेमा समेत छलफल हुने भएको छ । बैठकमा अन्तरदेशीय सीमामा हुने अपराध नियन्त्रण, सीमामा देखिएका […]