दार्चुला । नेपाल-भारत सीमा सुरक्षा बैठक बुधबार भारतकाे धार्चुलाको एनएच पीसीमा समपन्न भएको छ । आज भएको बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको छ । महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएकाे दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पुष्टि गर्नुभयाे । भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरेर अस्थायी बाँध बाधेको […]