युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन एनआरएनएको आग्रह

काठमाडौँ । एनआरएनएले युक्रेनमा रहेका सबै नेपालीहरूले आफ्नो अवस्थाबारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउन आग्रह गरेको छ । बिहीबार गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद युक्रेनका अध्यक्ष हरि मल्लले विज्ञप्ति जारी गर्दै ३८ जना नेपाली मात्र परिषद‍्को सम्पर्कमा आएका भए पनि यसबाहेक अरू नेपाली हुनसक्ने भन्दै सम्पर्कमा रहन आग्रह गरे । युक्रेनमा ४४ विद्यार्थी […]

सम्बन्धित सामग्री

साउदी अरबले दियो २१ जना नेपालीलाई स्वदेश फर्कन एक्जिट भिसा

काठमाडौं, माघ ९। साउदी अरब सरकारले त्यहाँ अवैधरुपमा रहेका २१ जना नेपालीलाई स्वदेश फर्कनको लागि एक्जिट भिसा प्रदान गरेको छ। रियादस्थित नेपाली दूतावासले सम्बन्धित व्यक्तिको मोबाइलमा एक्जिट भिसाको म्यासेज नआए दूतावासमा आएर लिन अनुरोध गरेको छ। एक्जिट भिसा आएको तीन महिनामा सम्बन्धित व्यक्तिले साउदी छोड्नु पर्छ। एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ।

भिजिट भिसामा गएर ओमानमा अलपत्र परेका नेपालीलाई सम्पर्क गर्न दूतावासको आग्रह

काठमाण्डौ – भिजिट भिसामा ओमान आएर अलपत्र परेका नेपालीलाई त्यहाँ रहेको नेपाली दूतावासले सम्पर्क गर्न आग्रह गरेको छ । विभिन्न समयमा भिजिट भिसामा ओमान आएर अलपत्र र समस्यामा परेकाहरूलाई स्वदेश फर्कन सहजीकरण गर्ने भन्दै दूतावासले सम्पर्क गर्न आग्रह गरेको हो । अहिले भिजिट भिसामा आएर समस्यामा पर्ने नेपालीहरू कति छन् भनेर तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ । त्यसैले यदि कोही पनि नेपाली नागरिक भिजिट भिसामा आएर समस्या परेको र नेपाल फर्कन चाहिरहेको भएमा ६ नोभेम्बर भित्र दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ । दूतावासमा eo...

साउदी पुगेका ३० नेपालीलाई अर्कै काम

दोहा – साउदी अरब पुगेका ३० नेपाली युवाहरू स्वदेश फर्कन चाहेका छन् । विगत १५ दिनअघि आफूसँग भएको पैसा लगानी गरेर त्यहाँ पुगेका उनीहरू म्यानपावर कम्पनीले भने अनुसारको काम र तलब नपाएको भन्दै स्वदेश फर्कन चाहेका हुन् । काठमाडौँमा रहेको प्रितम इम्प्लोइमेन्ट प्रालिमार्फत साउदीको खमिसस्थित गोल्डेन कम्पनीमा पठाएको भए पनि अर्को कम्पनी हाम्स फजरमा काम […]

नेपालीलाई सरकारको आग्रह : युक्रेनबाट तत्काल फर्कनू

काठमाडौं : पछिल्लो समय रुस र युक्रेनबीच तनाव बढेपछि सरकारले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न नेपालीलाई आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले आज एक सूचना जारी गरि दुई देशको द्वन्द्व युद्धमा परिणत हुन सक्ने भन्दै युक्रेनमा रहेका सबै नेपालीलाई स्वदेश फर्कन अनुरोध गरेको हो।मन्त्रालयले हालसम्म युक्रेन मामिलासमेत हेर्दै आएको बर्लिनस्थित नेपाली दूतावासको सम्पर्कमा ३८ जनाभन्दा बढी नेपाली सम्पर्कमा आएको र उनीहरू सबै जना सुरक्षित रहेको जनाएको छ। ‘युक्रेनमा रहनु भएका नेपाली

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह

काठमाडौं । युक्रेनमा रहेका नेपालीलाई परराष्ट्र मन्त्रालयले नेपाल फर्कन आग्रह गरेको छ । युक्रेनमा विकसित भइरहेको घटनाक्रमको मूल्याङ्कन गर्दै अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलव्ध व्यवसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्कन मन्त्रालयले अनुरोध गरेको हो । साथै, अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नजान समेत मन्त्रालयले विज्ञप्तीमार्फत अनुरोध गरेको छ। युक्रेनका लागि […] The post युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक.

युक्रेन नजान र त्यहाँबाट तत्काल स्वदेश फर्कन आग्रह

सरकारले कोही पनि नेपालीलाई युक्रेन भ्रमण नगर्न सुझाव दिएको छ । परराष्ट्र मन्त्रालयले पछिल्लो समय रूससँग तनाव बढिरहेको युक्रेन भ्रमण नगर्न आग्रह गरेको हो । परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै युक्रेनमा रहेका नेपालीलाई उपलब्ध हवाई उडानको प्रयोग गरी स्वदेश फर्कनसमेत अनुरोध गरेको छ। मन्त्रालयले अति आवश्यक परी युक्रेनमै रहनु परेमा बाहेक उपलव्ध व्यवसायिक …

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन परराष्ट्रको आग्रह

परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीहरुलाई स्वदेश फर्किन आग्रह गरेको छ। परराष्ट्रले एक सूचना जारी गर्दै त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरि अति आवश्यक परी त्यहीँ रहनु परेमा...

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन परराष्ट्र मन्त्रालयकाे आग्रह

युक्रेन र रुसबीच तनाव बढेपछि युक्रेनमा रहेका सबै नेपालीलाई नेपाल फर्किन आग्रह गरेको हो।

कागजात नपुगेको भन्दै अफगान अधिकारीद्वारा ३२ नेपालीलाई काबुल विमानस्थलमै रोक

काठमाडौँ । अफगान अधिकारीले कागजात नपुगेको भन्दै स्वदेश फर्कन लागेका ३२ जना नेपालीलाई काबुल विमानस्थलमा रोकेका छन् । स्वदेश फर्कने भन्दै ३४ नेपाली काबुल एयरपोर्टमा पुगेका थिए तर २ जनालाई मात्र फर्कने अनुमति दिइएको हो । ती दुई जना नेपाली काठमाडौँ आइपुगेका छन् भने बाँकी रहेका ३२ जना नेपाली काबुलमै रोकिएका छन् । काबुलस्थित हमिद […]

नेपालीले विमान चार्टर गरी विदेश जान पाउने  तर, तत्काल स्वदेश फर्कन नपाउने

भारतीयलाई साउदी जान दिने, तर नेपालीलाई जान नदिने निर्णयको आलोचना भएपछि सरकारद्वारा विदेश जान चाहने नेपालीलाई रोक नलगाउने, तर स्वदेश आउन नदिने निर्णय सरकारले विदेश जान चाहने नेपालीलाई रोक नलगाउने निर्णय...