भारतमा फेरि बढ्यो कोरोना संक्रमणदर, एकैदिन थपिए ४ हजारबढी संक्रमित

भारतमा फेरि कोरोना संक्रमणदर बढेको छ।  शुक्रबार एकै दिन ४ हजार ४१ जना नयाँ संक्रमित भेटिएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ । र्यो  ११ मार्च पछिकै सबैभन्दा धेरै संख्या हो । महामारी सुरु भएपछि भारतमा अहिलेसम्म कोभिडबाट  ५ लाख २४ हजार ६५१ जनाको मृत्यु भइसकेको छ । तर, कोभिडबाट मृत्यु हुनेको संख्या सरकारले सार्वजनिक गरेको तथ्याङ्कभन्दा बढी भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यसअघि कोभिडको हटस्पट बनेको महाराष्ट्रमा धेरै संक्रमित देखिएका छन् । बढ्दो संक्रमण नियन्त

सम्बन्धित सामग्री

भारतमा थपिए १ लाख ६ हजार संक्रमित, ८६५ जनाको मृत्यु

भारतमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमणदर लगातार ओरालो लागिरहेको छ। शुक्रबारको तुलनामा पछिल्लो २४ घण्टामा भारतमा २२ हजार कम संक्रमित भेटिएका छन्।

कोरोना संक्रमण दाेब्बर, थपिए २४४४ संक्रमित

काठमाडौं : नेपालमा कोरोना संक्रमणदर दोब्बर भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर २ हजार ४ सय ४४ जना कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या सोमबार १४४६ थियो। थोरै संख्यामा परीक्षण बढाउँदा संक्रमितको संख्या झण्डै दोब्बर भएको हो। मन्त्रालयको विवरण अनुसार १५ हजार ३३ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा २ हजार ४ सय ४४ जना संक्रमित थपिएका हुन। मंगलबार एक जना संक्रमितको मृत्यु भएको छ। ३ सय १३ जना संक्रमित संक्रमणमुक्त भएका छन् भन

कोरोना संक्रमणदर १२ प्रतिशत नाघ्यो, १४४६ संक्रमित थपिए

काठमाडौं : नेपालमा निरन्तर उकालो लाग्दै गएको कोरोना संक्रमणदर १२ प्रतिशत नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ११ हजार ४ सय २९ जनामा गरिएको परीक्षणमा १४ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ। यो परीक्षणका तुलनामा १२ दशमलब ६५ प्रतिशत हो। आइतबार १२ हजार ६ सय ३२ जनामा गरिएको परीक्षणमा ११ सय ६७ जनामा संक्रमण पुष्टि भएको थियो। यो ९ दशमलब २३ प्रतिशत हो। मन्त्रालयका अनुसार आज २ सय ५५ जना संक्रमणमुक्त हुँदा २ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयको विवरण अनुसार हाल

सुदूरपश्चिममा थपिए १५८ जना काेराेना संक्रमित

बैतडी – सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर बढ्दै गएको छ। शुक्रबार एकैदिन यस प्रदेशमा १ सय ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। यसअघि बिहीबार एकैदिन १ सय २० र बुधबार ५५ जनामा संक्रमण देखिएको थियो। गत २४ घण्टामा प्रदेशभर पिसिआर र एन्टिजेन विधिबाट एक हजार ३ सय ८५ जनाको नमुना परीक्षण गर्दा १ […]

कोरोना संक्रमणदर ह्वात्तै बढ्यो, २४ घण्टामा ९६८ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अध्यावधिक तथ्यांक अनुसार शुक्रबार थप ९६८ जनामा कोरोना संक्रमण देखिएको छ। देशभर ८ हजार २७२ जनामा पिसिआर...

भारतमा कोरोनाका कारण एकै दिन ५ सय ३४ जनाको ज्यान गयो, ५८ हजार संक्रमित थपिए

काठमाण्डौ – भारतमा कोरोनाका कारण एकै दिन ५ सय ३४ जनाले ज्यान गुमाएका छन् । यस्तै २४ घण्टामा ५८ हजार ९७ कोरोना संक्रमित थपिएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ । पछिल्लो समय भारतमा पनि कोरोना संक्रमण दर तीव्र गतिमा बढीरहेको छ । अहिलेसम्म भारतमा तीन करोड ५० लाख भन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । तीमध्ये तीन करोड ४३ लाख भन्दा बढी निको भइसकेका छन् । अहिलेसम्म भारतमा कोरोनाका कारण ४ लाख ८२ हजार ५५१ जनाको ज्यान गएको छ । कोरोना संक्रमणदर तीव्र गतिमा बढ्न थालेपछि दिल्लीमा रात्रिकालीन कफ्र्यु लागू ...

टर्कीमा कोरोना संक्रमित बढ्दै, एकैदिन २४ हजार थपिए

एजेन्सी, २६ कात्तिक । नेपालमा केही महिनादेखि घट्दै गइरहेको कोरोना संक्रमणदर फेरी ४ दिनयता बढ्न थालेको छ । १ सयको संख्यामा संक्रमणदर घटेको नेपालमा फेरी बढेर ४ सयको हाराहारीमा पुगेको हो । बिहीबार मात्र ३१७ जना नयाँ संक्रमित थपिएका हुन् । केही दिन यता टिर्कीमा पनि संक्रमणदर बढ्दै गइरहेको छ । त्यस्तै, मृत्युदर बढ्दै गईरहेको […]

४४७ जना कोरोना संक्रमित थपिए, ४३९ जना संक्रमणमुक्त

कात्तिक १७, काठमाडौं । नेपालमा विगत २४ घण्टामा कोरोना भाइरसको ४४७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार उक्त अवधिमा ९ हजार ९१३ मा कोरोना परीक्षण गर्दा ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सो अवधिमा कोरोना संक्रमणका कारण सात जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ११ हजार ४३४ जनाको मृत्यु भएको छ । यसैगरी ४३९ जना संक्रमणमुक्त भएका छन् ।  मंगलवार भने ४६९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।मन्त्रालयका अनुसार हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ९ हजार १२३ रहेको छ । नेपालमा हाल कोरोना संक्रमणदर दर १८ दशमलव ३ प्रतिशत रहेको छ । अहिलेसम्म नेपालमा संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ९३ हजार २७१ रहेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९७ दशमलमव ५ प्रतिशत रहेको छ ।  बुधवार ९७ हजार ७० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । योसँगै  अहिलेसम्म ८७ लाख १९ हजार ९९५ जनाले पहिलो मात्रा र ७३ लाख ८१ हजार २०२ जनाले पूर्ण मात्राको खोप लगाएका छन् ।  संक्रमित शून्य जिल्ला दुई  ओटा     मन्त्रालयका अनुसार हुम्ला र मुगु जिल्लामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ ।

कोरोना संक्रमणदर घट्दै, पछिल्लो २४ घण्टामा थपिए ७ सय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार मुलुकमा ७ सय ३४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । १० हजार १३ वटा नमूना (पीसीआर ७,३०४ र एन्टीजेन २,७०९) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । सोही अवधिमा १२ जनाको मृत्यु भएको छ भने १४ सय १३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत […]

काठमाडौंमा आज थपिए १२ सय संक्रमित

काठमाडौँ, २० साउन । आज देशभर ४१ सय ७ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै १२ सय ८९ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । २४ घन्टामा काठमाडौँमा ९०८, ललितपुरमा १६५ र भक्तपुरमा २०६ संक्रमित थपिएका हुन् । केही दिन यता नेपालमा फेरी कोरोना संक्रमणदर बढ्दै आएको छ । आज […]