सुदूरपश्चिममा थपिए १५८ जना काेराेना संक्रमित

बैतडी – सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर बढ्दै गएको छ। शुक्रबार एकैदिन यस प्रदेशमा १ सय ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। यसअघि बिहीबार एकैदिन १ सय २० र बुधबार ५५ जनामा संक्रमण देखिएको थियो। गत २४ घण्टामा प्रदेशभर पिसिआर र एन्टिजेन विधिबाट एक हजार ३ सय ८५ जनाको नमुना परीक्षण गर्दा १ […]

सम्बन्धित सामग्री

नेपालमा थप दुई जना काेराेना संक्रमित थपिए

काठमाडौं  ।  नेपालमा दुई जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । २८९ जनाको पीसीआर परीक्षण गरिएकाेमा दुई जनामा संक्रमण पुष्टि भएकाे हाे । बिहीबार एकैदिन १७ संक्रमित देखिएका थिए । शुक्रबार तीन जना संक्रमण मुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २९ रहेको छ । २४ हजार ३६८ जनाले खोप लगाएका छन् ।

आज कति जना थपिए काेराेना संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीनजना कोभिड–१९ संक्रमित थपिएका छन् । चारसय ३७ वटा नमुना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो । आज सातजना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर अहिले सक्रिय संक्रमितको संख्या १४ रहेको छ ।

थप ३५ सय ५३ काेराेना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ३५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणबाट यो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तैगरी, पछिल्लो २४ घण्टामा दुई सय ७१ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको संक्रमणबाट मृत्यु […] The post थप ३५ सय ५३ काेराेना संक्रमित थपिए appeared first on राजधानी राष्ट्रिय दैनिक.

भारतमा २९ हजार ६ सय संक्रमित थपिए, २९० जनाकाे मृत्यु

भारतमा पछिल्लाे २४ घण्टामा २९ हजार ६१६ जना काेराेना संक्रमित थपिएका छन् । याे अवधिमा २८ हजार ४६ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा ४२ हजार संक्रमित थपिए, ४६० जनाकाे मृत्यु

भारतमा पछिल्लाे २४ घण्टामा ४१ हजार ९ सय ६५ काेराेना संक्रमित थपिएका छन् ।

भारतमा २४ घण्टामा थपिए ४३ हजार संक्रमित, केरलका मात्रै झण्डै ३० हजार

भारतमा पछिल्लाे २४ घण्टामा ४२ हजार ९०९ जना काेराेना संक्रमित थपिएका छन् । याे अवधिमा ३ सय ८० जनाकाे मृत्यु भएकाे छ ।

उपत्यकामा थपिए ९०४ काेराेना संक्रमित

काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ् तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंका ६१३, ललितपुरका १७७ र भक्तपुरका ११४ जना रहेका छन् । The post उपत्यकामा थपिए ९०४ काेराेना संक्रमित  appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

काठमाडौं उपत्यकामा थपिए ३९१ काेराेना संक्रमित

उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ३९१ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

काठमाडाैं उपत्यकामा थपिए ३ हजार ६६६ कोरोना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा २ हजार ९२२, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ गरी ३ हजार ६६६ काेराेना संक्रमित थपिएका हुन्।

काठमाडौं उपत्यकामा आज २९५६ काेराेना संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा २४०४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ गरी १५६० काेराेना संक्रमित थपिएका हुन्।