भारतमा थपिए १ लाख ६ हजार संक्रमित, ८६५ जनाको मृत्यु

भारतमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमणदर लगातार ओरालो लागिरहेको छ। शुक्रबारको तुलनामा पछिल्लो २४ घण्टामा भारतमा २२ हजार कम संक्रमित भेटिएका छन्।