सामिआ सुलुह हसन तान्जानियाकी पहिलो महिला राष्ट्रपति नियुक्त भएकी छिन्। राजधानी दारेसलाममा आयोजित कार्यक्रममा हसनले शुक्रबार राष्ट्रपति पदको सपथ ग्रहण गरिन्।
गत बुधवार उपचारका क्रममा तान्जानिया राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा निधन भएको थियो। उपराष्ट्रपति रहेकी समिआ सुलुह हसन तान्जानियाको संविधान अनुसार राष्ट्रपति बनेकी हुन्।
सपथ लिएपछि हसनले इमानदार भई…