भारतमा पहिलो आदिवासी महिला राष्ट्रपति बन्न लागेकी द्रोपदी को हुन्

एजेन्सी, ८ असार । भारतमा पहिलो आदिवासी महिला राष्ट्रपति बन्ने निश्चितप्रायः भएको छ । सत्तारुढ भारतीय जनता पार्टीसहितको गठबन्धनले द्रोपदी मुरमुलाई साझा उम्मेदवार बनाउने घोषणासँगै उनी राष्ट्रपति बन्ने निश्चितप्रायः भएको हो । भाजपासहितको गठबन्धनसँग राष्ट्रपति निर्वाचनमा बहुमत मतदाता छन् । ओडिसाकी मुरमु भाजपासँग आवद्ध छिन् । उनी ६४ वर्षकी भइन् । एकल महिला मुरमुका दुई […]

सम्बन्धित सामग्री