डिना बोलउर्ट पेरुकी पहिलो महिला राष्ट्रपति बनेकी छिन्। राष्ट्रपति पेड्रो कासटिल्लोलाई महाअभियोग लगाएर हटाएपछि पूर्व उप राष्ट्रपति बोलउर्ट राष्ट्रपति बनेकी हुन्।
पेरुको कंग्रेसमा भएको मतदानमा १३० जनामध्ये १०१ जनाले बोलउर्टको पक्षमा मतदान गरेका थिए। यससँगै उनी पेरुको ५ वर्षमा राष्ट्रपति बन्ने छैटौं व्यक्ति बनेकी छिन्।
कासटिल्लोले कंग्रेस विघटन गर्ने योजना…