मुगु । एक सातादेखि अविरल परेको वर्षाका कारण आएको बाढीले जिल्लाको पश्चिम खत्याड गाउँपालिका र सोरु गाउपालिकाका का सयाैँ राेपनी धानखेत बगरमा परिणत भएका छन् । अत्यधिक वर्षाका कारण रारा तालबाट निस्किने खत्याड खोला र अन्य सहायक खोलाहरू पानीको बहाव कर्णाली नदिको बहाव क्षेत्र बढदै गई ढुंगा, काठका ठूलाठूला मुडा बगाएर ल्याएपछि सयौँ रोपनी धानबाली […]