मन ठूलो भएकी ‘पियारी आमा’

हरियो धानखेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भनिन्, 'यो मेरै थियो, स्कुललाई दान गरेँ, मैले त पढ्न पाइनँ, अब अरुले पढ्न पाउन् ।'