नुवाकोटको विदुर नगरपालिका–४ स्थित हरियाली धानखेत । जिल्ला सदरमुकाम र बाक्लो बस्तीको बिचमा स्थानीय किसानले लगाएको कृषिबालीले बजारक्षेत्रको समेत सौन्दर्ययता बढाएको छ ।
२० असोज, बेथानचोक (काभ्रे) । २०८० को साउनमा बेथानचोक गाउँपालिकाको ढुङ्खर्क पुग्दा गाउँ रमाइलो देखिएको थियो ।
पहाड हरियाली थियो, धानखेत पनि हरियो देखिएको थियो, खोला आफ्नै आकारमा कलकल बगिरहेको थियो । जता हेरेर फोटो खिच्दा …