गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७९-८० का लागि ३५ अर्ब ९० करोड ९० लाख बजेट प्रस्तुतः गरेको छ । गण्डकी प्रदेशका अर्थमन्त्री राजमीप्रसाद बराल जीवनले बुधबार सदनमा आर्थिक वर्ष २०७९-८० को लागि बजेट वक्तव्यमार्फत उक्त बजेट प्रस्तुतः गरेका हुन् ।उक्त बजेट चालू आर्थिक वर्षभन्दा १६.३१ प्रतिशतले अर्थात् ५ अर्ब ८५ करोड ९० लाखले बढी […]