गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको छ । बिहीबार बसेको प्रदेश सभाको बैठकमा बहुमतले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको हो ।अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले आर्थिक बर्ष २०७९/८० का लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट असार १ गते प्रदेशसभा बैठकमा पेस गरेका थिए ।आगामी आर्थिक वर्ष २०७९/८० का […]