गण्डकी प्रदेशको बजेट ३५ अर्ब ९० करोड

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बरालले चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख र पुँजीगततर्फ २२ अर्ब १४ करोड रुपैयाँको बजेट बुधबार प्रदेशसभामा पेश गरेका हुन् । चालु आर्थिक वर्षमा भन्दा करिब ६ अर्ब बढी […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेशको बजेट पारित

गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको छ । बिहीबार बसेको प्रदेश सभाको बैठकमा बहुमतले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको हो ।अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले आर्थिक बर्ष २०७९/८० का लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट असार १ गते प्रदेशसभा बैठकमा पेस गरेका थिए ।आगामी आर्थिक वर्ष २०७९/८० का […]

गण्डकी प्रदेशको बजेट गत वर्षभन्दा १६ प्रतिशतले बढी

गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७९-८० का लागि ३५ अर्ब ९० करोड ९० लाख बजेट प्रस्तुतः गरेको छ । गण्डकी प्रदेशका अर्थमन्त्री राजमीप्रसाद बराल जीवनले बुधबार सदनमा आर्थिक वर्ष २०७९-८० को लागि बजेट वक्तव्यमार्फत उक्त बजेट प्रस्तुतः गरेका हुन् ।उक्त बजेट चालू आर्थिक वर्षभन्दा १६.३१ प्रतिशतले अर्थात् ५ अर्ब ८५ करोड ९० लाखले बढी […]

गण्डकी प्रदेशको बजेट ३६ अर्ब (पूर्णपाठसहित)

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि करीब ३६ अर्बको बजेट घोषणा गरेको छ। गण्डकी प्रदेश सरकारका तर्फबाट मंगलबार प्रदेश सभा बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले कुल ३५ अर्ब ९० करोड ९० लाखको बजेट घोषणा गरेका हुन्।...

गण्डकी प्रदेशको बजेट पौने ३५ अर्ब : ४१ प्रतिशत बजेट भौतिक पूर्वाधार विकासमा

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजारको बजेट सार्वजनिक गरेको छ ।