काठमाण्डाै – बैंक अफ काठमाण्डू लिमिटेडले ग्रीन पिन सेवा सुरु गरेको छ । आफ्नो कार्ड बाहक ग्राहकहरुलाई सहज रुपमा बैंकको कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्नका लागि ग्रीन पिन सुविधा ल्याएको हो ।
यसबाट बैंकको नयाँ ग्राहकहरुले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्...