काठमाडौं । इलेक्ट्रीक कार सन् २०२१ भर सबैभन्दा धेरै चर्चामा रह्यो । विशेषगरी चलाउन सजिलो, संचालन लागत कम र नयाँ टेक्नोलोजीको प्रयोग गर्न पाइने भएको कारण इलेक्ट्रीक कार किन्ने मानिस बढेका हुन् । प्रयोगकर्ता बढेसँगै यसमा आउन सक्ने चुनौतीको विषयमा पनि सजग बन्नुपर्छ भन्ने हेतुले विभिन्न विक्रेता कम्पनीले सर्भिस सेन्टर र स्पेयर पार्टस् मा ध्यान […]