काठमाडौं । विद्युतीय कारको बजार बढेसँगै साना–ठूला सबै किसिमका कारको आयात बढ्दै गएको छ । अहिले नेपालमा १७ लाखदेखि ५ करोड मूल्यसम्मको बिवद्युतीय कार आइसकेको छ । बजारमा साना कार किनेर इन्ट्री गर्न चाहनेहरु बढ्दै गएका छन् । चलाउन सजिलो, खर्च कम र आफ्नो सहरी यात्राको लागि उपयुक्त हुने भएसँगै साना मिनी कार र ह्याचव्याक […]