बर्नस्टेन रिपोर्ट भन्छ, ‘सरकारी अनुदान नपाए ईभी ब्राण्ड चल्दैनन्’

काठमाडौं । विद्युतीय सवारीसाधन उत्पादन निर्माताहरुको लागि सजिलो नरहेको रिपोर्ट सार्वजनिक भएको छ । अमेरिकी रिसर्च एजेन्सी बर्नस्टेनले सार्वजनिक गरेको रिपोर्ट अनुसार विद्युतीय साधन उत्पादनबाट नाफा बनाउन र इलेक्ट्रीक भेहिकल पोेर्टफोलियोमा ठूलो भोलुम पाउन मुस्किल रहेको दावी गरिएको छ । प्रतिवेदनले विश्वव्यापी रुपमा ईभी उत्पादन गर्न सरकारी तबरबाट वित्तीय सहायत उपलब्ध भए पनि पर्याप्त मार्जिन […]