हरेक घरमा खानेपानी धारा

हिमा गाउँपालिका-२ का वडाध्यक्ष नैनवहादुर रोकायालाई निर्वाचन जितिसकेपछि गाउँमा खानेपानी संकट समाधान गर्ने मुख्य चुनौती थियो। चुनावमा खानेपानी माग संवोधन गर्ने आश्वासन दिएका उनको निरन्तर संवोधन खानेपानी मागमै केन्द्रित रह्यो। उनी खानेपानीसँग सरोकार राख्ने सबै निकायसँग पुगे। उनको एउटै चाहना थियो,‘गाउँमा खानेपानी पुर्‍याएर संकट टार्ने।’ उनको त्यो चाहना पूरा भएको छ।

सम्बन्धित सामग्री

दोमुखा बस्तीका ११३ घरमा खानेपानी धारा

बिर्तामोड– झापाको शिवसताक्षी नगरपालिका–१० दोमुखा बस्तीका बासिन्दा शुद्ध खानेपानी पिउन पाउँदा हर्षित बनेका छन् । झापाको शिवसताक्षी नगरपालिका–१० दोमुखा बस्तीमा दोमुखा नुनमाटी सामुदायिक खानेपानी आयोजना सञ्चालनमा आएसँगै दोमुखा बस्तीका बासिन्दा शुद्ध खानेपानी पिउन पाउँदा हर्षित बनेका हुन् । चुरे क्षेत्रमा पर्ने दोमुखा बस्तीमा पानीको जोहो गर्न सामूहिक ट्युवेलमा पालो पर्खेर बस्नु पथ्र्यो भने डोकोबाट गाग्रीमा […]

मुस्ताङको छोसेरका घर–घरमा खानेपानी धारा

खानेपानी सुविधाबाट वञ्चित मुस्ताङको लोमान्थाङ गाउँपालिकाको –१ र २ छेसेरका घर–घरमा खानेपानीका धारा निर्माण भएपछि स्थानीयहरु खुसी भएका छन् ।

सवा लाख बढी घरमा खानेपानी धारा

गण्डकी प्रदेशका एक लाख २९ हजार सात सय ९४ घरधुरीमा खानेपानी धारा जडान गरिएको छ।

पाँच वर्षमा सवा लाख बढी घरमा खानेपानी धारा

गण्डकी, २६ साउन । पाँच वर्षभित्रमा गण्डकी प्रदेशका एक लाख २९ हजार सात सय ९४ घरधुरीमा खानेपानी धारा जडान गरिएको छ । गत आवमा मात्र २१ हजार चार सय ७४ निजी धारा जडान गरिएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव इ डा सन्तोष कैनीका अनुसार आव २०७५/७६ देखि गत आवको […]

भलामखोरका घरघरमा खानेपानी धारा

काठमाडौँ,२० माघ । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका पोखरा २० भलामखोरका बासिन्दाका घरघरमा धारा जडान गरिएको छ । कूल रू एक करोड १९ लाख ३२ हजार आठ सय लागतमा इक्राघारी विचारी खानेपानी आयोजना सम्पन्न भएसँगै स्थानीयको घर–घरमा मिटरसहितको खानेपानी धारा जडान गरिएको हो । गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत रु एक […]

माझीफेदाका ६७९ घरमा ‘एक घर, एक धारा’

बनेपा, २७ चैत । काभ्रेपलाञ्चोकको कोसीपारिस्थित चौँरीदेउराली गाउँपालिका–३ सलम्बुका ङेमादोर्जे लामा आफ्नै आँगनमा खानेपानी धारा आएपछि औधी खुसी छन् । गाउँभरिमा एउटा धारा हुँदा पानी थाप्ने भनेर विगतमा हानाथाप हुने गर्दथ्यो । उनले भने“ घरकै आँगनमा धाराबाट पानी आउन थाल्यो । पानीको जोहो गर्न छुट्टै समय छुट्याउनुपर्ने बाध्यताको अन्त्य भयो । ” सोही वडाका दमाराका […]

सल्यान घुइयावारीका घर–घरमा खानेपानी धारा

सल्यान ।  कालीमाटी गाउँपालिका ७ घुइयावारीकी पवित्रा बुढाको दिन चर्या खानेपानीको जोहो गर्दैमा बित्ने गरेको थियो । घर नजिकै खानेपानीको मुहान नहुँदा उहाँ पिउने पानी ल्याउनको लागि सधैँ बबई नदिना जानुहुन्थ्यो । खानेपानी नहुँदा बबइको पानी खान थालेको बर्षौ बितेको थियो  ‘मान्छेले पिउने, बस्तुभाउलाई खुवाउने, नुहाउने र कपडा धुनको लागि बबई नदिको पानीको प्रयोग गर्दै […]

सुडीगाउँका प्रत्येक घरमा खानेपानी धारा

जुम्ला : जुम्लाको तिला गाउँपालिका–६ सुडीगाउँमा प्रत्येक घरमा खानेपानी धारा जडान गरिएको छ। खानेपानी आयोजना निर्माणका लागि प्रत्येक घरले ७९ दिन काम गरेका थिए।कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलनसम्बन्धी कार्यक्रम (क्याप्स कर्णाली परियोजना) अन्तर्गत धारा जडान गरिएको हो।अहिले प्रत्येक घरमा खानेपानी धारा जडान गरिएको सुडीगाउँकी स्थानीय गौरीकला रावलले बताइन्। उनले भनिन्, ‘नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्

चौरपानी गाउँको ६० घरमा खानेपानी धारा जडान

वागचौर नगरपालिका ३ चौरपानीका ५५ वर्षीया टोपी शर्मालाई खानेपानीका लागि विहान सवेरै कुवा पुग्नुपर्ने वाध्यता अहिले हटेको छ । घर–घरमा खानेपानी धारा जडान भएपछि उहाँको दैनिकी फेरिएको हो ।

वाग्मती प्रदेशमा ‘एक घर एक धारा’ निर्माण अभियान सुरु

वाग्मती, २७ भदौ: खानेपानीको अभाव झेल्दै आएका वाग्मती प्रदेशमा ‘एक घर एक धारा’ निर्माण अभियान अघि बढाइएको छ । वाग्मती प्रदेश सरकारले प्रदेशमा खानेपानी समस्या समाधान गर्न र सहज आपूर्तिका लागि ‘एक घर एक धारा’ अभियान अघि बढाएको हो । आगामी पाँच वर्षभित्र प्रदेशअन्तर्गत १३ जिल्लाका सबै घरमा खानेपानी धारा जोड्ने अभियानअन्तर्गत प्रदेश सरकारले कार्यक्रम […]