त्यो पहिलो संसदीय चुनाव

पहिलो संसदीय निर्वाचनका उम्मेदवार शर्माले उक्त चुनावमा ‘गरिब – एकता’ को नारा बोकेका थिए।

सम्बन्धित सामग्री

६४ वर्षमा सात संसदीय चुनाव: कुन दलको स्थिति के थियो ? (भिडियो)

६४ वर्षमा आठौँ पटक संसदीय चुनाव आइतबार हुँदैछ । चुनावबाट विकास र समृद्धिको आसा फेरि जनतामा जगाउँदै दलहरूले नयाँ जनादेश प्राप्त गर्न लागेका छन् ।

संसदीय चुनाव राष्ट्रघात गर्ने माध्यम भएकाले यसको अवज्ञा गर्छौं: बास्तोला

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले आगामी मंसिरमा हुने चुनावलाई अवज्ञा गर्ने घोषणा गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी संयोजक बास्तोलाले नेता–कार्यकर्तामाथिका झुटा मुद्दाहरू खारेज गर्ने देउवा सरकारलाई धन्यवाद दिँदै त्यसलाई तत्काल कार्यान्वयन गर्नसमेत आग्रह गरेका छन् ।तेस्रो केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक कार्यक्रममा बोल्दै संयोजक बास्तोलाले संसदीय चुनाव विगतदेखि वर्तमानसम्म जनताको […]

संसदीय चुनाव नजिकिँदै गर्दा वाह्य शक्तिहरूको चलखेल बढ्यो : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देशमा वाह्य शक्तिको चलखेल बढेको बताएका छन् । संसदीय निर्वाचन नजिकिँदै गर्दा वाह्य शक्तिको चलखेल बढेको थापाको भनाइ छ । शनिबार बिहानै सामाजिक सञ्जालमार्फत थापाले महाशक्ति राष्ट्रहरु आफू अनुकुल कठपुतली तयार गर्ने होडमा रहेको समेत आरोप लगाए । देशमा राष्ट्रवादी शक्ति निरीह बन्ने खतरा रहेको पनि थापाले औल्याएका छन् । सामाजिक सञ्जालमा थापा लेख्छन् - 'संसदीय चुनाव नजिकिँदै गर्दा वाह्य शक्तिहरूको चलखेल बढेको छ। महा शक्तिहरु आफ्नो अनुकु

एमालेले संसद अवरोध गरिरह्यो भने मंसिर अगाडि नै संसदीय चुनाव : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमालेका कारण आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जाने अवस्था आउन सक्ने बताएका छन् ।  एमालेले संसद अवरोध गरिरहने र संवादका लागि नआउने हो भने आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्ने उनको भनाई छ । शनिबार काठमाडौंमा काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनको अधिवेशनलाई सम्बोधन गर्दै थापाले स्थानीय तहको निर्वाचन भने बैशाख ३० गते नै हुने उल्लेख गरे । महामन्त्री थापाले बैशाखमा स्थानीय तहको चुनावपछि आम चुनाव गराउने बताए । उ

संसदीय चुनाव हारेका काँग्रेसका यी पदाधिकारीका उम्मेदवार

काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसको नेतृत्वको दौडमा रहेकाहरु पार्टीको आन्तरिक चुनाव जित्ने रणनीतिका साथ बढेका छन् । उनीहरु ४७७३ मतदातालाई आकर्षिक गर्न दौडधूपमा छन् । तर, पदाधिकारीमा प्यानलमा परेर उम्मेदवार बनेकाहरुमध्ये कतिपय संसदीय चुनाव हारेका छन् । सभापतिका उम्मेदवार शेरबहादुर देउवा संसदीय चुनाव हारेका छैनन् । उनी डडेलधुराबाट २०४८ यता ६ पटक चुनाव जितेर […]

जापानमा आज संसदीय चुनाव

४६५ सदस्यीय जापानको तल्लो सदनमा अहिलेको सत्तारूढ गठबन्धनले नै बहुमत ल्याउने विभिन्न सर्वेक्षणहरूले देखाएका छन्।