धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले आगामी मंसिरमा हुने चुनावलाई अवज्ञा गर्ने घोषणा गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी संयोजक बास्तोलाले नेता–कार्यकर्तामाथिका झुटा मुद्दाहरू खारेज गर्ने देउवा सरकारलाई धन्यवाद दिँदै त्यसलाई तत्काल कार्यान्वयन गर्नसमेत आग्रह गरेका छन् ।तेस्रो केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक कार्यक्रममा बोल्दै संयोजक बास्तोलाले संसदीय चुनाव विगतदेखि वर्तमानसम्म जनताको […]