संसदीय चुनाव हारेका काँग्रेसका यी पदाधिकारीका उम्मेदवार

काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसको नेतृत्वको दौडमा रहेकाहरु पार्टीको आन्तरिक चुनाव जित्ने रणनीतिका साथ बढेका छन् । उनीहरु ४७७३ मतदातालाई आकर्षिक गर्न दौडधूपमा छन् । तर, पदाधिकारीमा प्यानलमा परेर उम्मेदवार बनेकाहरुमध्ये कतिपय संसदीय चुनाव हारेका छन् । सभापतिका उम्मेदवार शेरबहादुर देउवा संसदीय चुनाव हारेका छैनन् । उनी डडेलधुराबाट २०४८ यता ६ पटक चुनाव जितेर […]

सम्बन्धित सामग्री

आन्तरिक मतदानबाट उम्मेदवार बनेका दमनले संसदीय चुनाव पनि जिते

१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले आमचुनाव जितेको बझाङ (क) प्रदेशसभाको उपचुनावको नतिजा नेकपा एमालेले उल्ट्याएको छ । सोमबार आएको अन्तिम मत परिणाममा एमालेका दमन भण्डारीले कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतान्तरले पराजित गरे । २०७४ मंसिरको प्रदेशसभा …

पाकिस्तानी संसदीय चुनाव : इमरान खानसमर्थित स्वतन्त्र उम्मेदवार अगाडि

पाकिस्तानको संसदीय(नेसनल एसेम्बली) को चुनावको प्रारम्भिक नतिजामा इमरान खानको पाकिस्तान तहरिक-ए इन्साफ(पीटीआई) समर्थित उम्मेदवार अगाडि देखिएका छन् । खान र पीटीआईमाथि चुनावमा सहभागी हुन प्रतिबन्ध लगाइए पनि पीटीआईसमर्थित उम्मेदवार अगाडि देखिएका हुन् ।

मुख्यमन्त्री सुनिश्चित त होइन, परिस्थिति सहज भयो

१८ पुस, धनगढी । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग २०६४ सालदेखि डडेल्धुराबाट संसदीय चुनाव लड्दै आएका (माओवादी केन्द्र)का खगराज भट्ट पहिलो पटक प्रदेश सभा सदस्य भएका छन् । सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने देउवाकै आश्वासनपछि उनी यसपटक प्रदेश सभा चुनावमा डडेलधुरा (१) बाट उम्मेदवार बनेका थिए । तर, परिस्थिति यस्तो बन्यो कि मुख्यमन्त्री बनाइदिन्छु भनेका नेता नै संघीय प्रतिनिधिसभामा […]

रामजनम चौधरी : विरासत फर्काउने चुनौती

२०७४ को चुनाव हारेपछि जोशीपुरमै रिसोर्ट खोलेर पर्यटन व्यवसायमा लागेका उनी राजनीतिबाट अलग हुन भने सकेनन् । परिणाम, उनी सातौं पटक कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । यसपटक कांग्रेसबाट चुनावी मैदानमा आएका उनलाई सत्ता गठबन्धनको बलियो साथ पनि छ ।

त्यो पहिलो संसदीय चुनाव

पहिलो संसदीय निर्वाचनका उम्मेदवार शर्माले उक्त चुनावमा ‘गरिब – एकता’ को नारा बोकेका थिए।

यस्तो छ ओलीको निर्वाचन क्षेत्रको हिसाबकिताब

२४ भदौ, (दमक) झापा । २०४८ यताको कुनै संसदीय चुनाव छैन, जसमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार नभएका होउन् । ०४८ यताकै त्यस्तो कुनै चुनाव छैन, प्रतिस्पर्धी नेपाली कांग्रेसले उम्मेदवारलाई दोहोर्‍याएर उठाएको होस् । यसपालि झापा क्षेत्र नम्बर ५ मा सत्तारुढ गठबन्धनबाट उम्मेदवारको टुंगो लागिसकेको छैन । तर एमालेबाट अध्यक्ष केपी शर्मा ओलीको […]

दलको विकल्प दल नै हो, एकजना व्यक्तिले नीति बनाउन सक्दैन्: सुमन सायमी

काठमाडाैं।स्वतन्त्र तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बनेका सुमन सायमीले दलको विकल्प दल नै भएको दाबी गरेका छन्।ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आजबाट सुरु भएको ‘स्वतन्त्र उम्मेदवारी अभियान विशेष भेला’ मा उपस्थित भएका सायमीले यस्तो बताएका हुन्।संसदीय चुनाव नीति निर्माण गर्ने ठाउँ भएकाले त्यहाँ बहुमतको कदर हुने पनि उनले बताए।

हरिशरण लामिछानेले बनाए स्वतन्त्रको सञ्जाल, काठमाडौं ३ बाट चुनाव लड्ने घोषणा

६ असार, काठमाडौं । पूर्वसञ्चारकर्मी हरिशरण लामिछानेले काठमाडौं ३ बाट संसदीय चुनाव लड्ने घोषणा गरेका छन् । स्वतन्त्र राष्ट्रिय सञ्जाल निर्माणको अभियान जारी रहेको भन्दै उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको प्रेस नोटमा आफूले काठमाडौं ३ बाट चुनाव लड्ने समझदारी भएको बताएका छन् । सञ्जालले देशैभरका स्वतन्त्र उम्मेदवार बिच न्युनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरी निर्वचन […]

ललितपुर–२ मा ६ हजार ९ सय मत गन्दा एमाले हजार मतले अगाडि, विवेकशील साझा तेस्रो

ललिलपुर– २ मा ६ हजार ९ सय ४ मत गन्दा नेकपा एमालेका उम्मेदवार झन्डै हजार मतले अगाडि छन्। निर्वाचन अधिकृत विनोदकुमार भट्टराईका अनुसार एमाले उम्मेदवार कृष्णलाल महर्जनले ३२३९ मत पाएका छन् भने कांग्रेस उम्मेदवार चन्द्र महर्जनले २२४५ मत पाएका छन्। त्यस्तै पहिलो पटक संसदीय चुनाव लडेको विवेकशील साझाका उम्मेदवार अमिरराज महर्जनले ६४३ मत ल्याएका छन्।…