तरकारीको मनपरी भाउ

पछिल्लो पटक तरकारीको भाउ महँगो भएपछि थापाजस्ता धेरै उपभोक्ताको भान्सामा तरकारी नै कम पाक्न थालेको छ । तरकारीको  मागअनुसार  आपूर्ति  नहुँदा  मनपरी भाउ बढेको हो । चार जनाको परिवारलाई डेढ सय रुपियाँको तरकारीले एक  छाक  टार्न  गाह्रो  हुन  थालेको  छ । तरकारीबाहेक  मरमसला, नुन  तेलसमेत  गर्दा  एक छाक  तरकारीको  १८०  रुपियाँ  परेको  अनुभव कीर्तिपुर  निवासी  रमिला  आचार्यको  छ ।  पहिल

सम्बन्धित सामग्री

पसलैपिच्छे तरकारीको फरक मूल्य, उपभोक्ता मारमा

सप्तरीको राजविराजस्थित बजारमा व्यापारीले पसलैपिच्छे मनपरी मूल्य लिई उपभोक्ता ठगेको पाइएको छ । बजार अनुगमन प्रभावकारी नहुँदा दैनिक उपभोग्य वस्तुको मूल्य अकाशिएको स्थानीयले बताउनुभएको छ ।

गुल्मीमा खाद्यान्न तथा तरकारीको मनपरी मूल्य

गुल्मीमा अनुगमन र नियमन गर्ने निकाय आँखा चिम्लेर बस्दा उपभोक्ता मारमा परेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा दैनिक उपभोग्य वस्तुको मूल्य व्यापारीले मनपरि रूपमा राखेपनि अनुगमन र नियमन गर्ने निकाय आँखा चिम्लेर बस्दा उपभोक्ता मारमा परेका हुन् । सदरमुकाम तम्घासका चोकचोकमा तरकारी तथा अन्य दैनिक उपभोग्य समानको मूल्य आ–आफ्नै रहेको छ । पुतलीबजारमा प्याजको मूल्यप्रति […]

तरकारीको मनपरी भाउ

काठमान्डाैं / पछिल्लो पटक तरकारीको भाउ महँगो भएपछि थापाजस्ता धेरै उपभोक्ताको भान्सामा तरकारी नै कम पाक्न थालेको छ । तरकारीको मागअनुसार आपूर्ति नहुँदा मनपरी भाउ बढेको हो । चार जनाको परिवारलाई डेढ सय रुपियाँको तरकारीले एक छाक टार्न गाह्रो हुन थालेको छ । तरकारीबाहेक मरमसला, नुन तेलसमेत गर्दा एक छाक तरकारीको १८० रुपियाँ परेको अनुभव... The post तरकारीको मनपरी भाउ appeared first on Purbeli News.

मूल्यवृद्धि चुलियो : तरकारीको मूल्यमा व्यापारीको मनपरी

बजारमूल्य हस्तक्षेप तथा नियन्त्रण गर्न सरकारले हरेक वर्ष बजेट विनियोजन गरे पनि महँगी नियन्त्रणमा आउन सकेको छैन । यसको सट्टा बजारमूल्य वर्षेनी बढेको बढ्यै छ । डोटी जिल्लाका प्रमुख व्यापारी केन्द्रहरुमा पछिल्लो समय तरकारीको मूल्य एकाएक वृद्धि भएको छ । दैनिक भान्सामा प्रयोग हुने तरकारीको मूल्य बढेपछि उपभोक्ता आक्रोशित बन्दै गएका छन् ।

उपभोक्ताको भान्सा महँगियो

तरकारीको भाउ महँगो भएसँगै आम उपभोक्ताको भान्सा पनि महँगिएकोे छ । तरकारीको मागअनुसार आपूर्ति नहुँदा मनपरी भाउ बढेको हो ।

अनुगमन नहुँदा तरकारीको मूल्य मनपरी

दशैँं नजिकिएको बेला अहिले उदयपुरको सदरमुकाम गाईघाटस्थित थारुहट रङ्गशाला छेउको तरकारी बजारमा अनुगमन नहँुदा व्यापारीले मनपरी मूल्यमा बिक्री गर्न थालेका छन् । स्थानीय तह, उद्योग वाणिज्य सङ्घ र प्रहरी सहितको टोलीले बजारको अन्य क्षेत्रमा बजार अनुगमन गरेपनि अहिलेसम्म तरकारी बजारको अनुगमन नगर्दा तरकारी व्यापारीले मनपरी मूल्यमा तरकारी बिक्री गर्ने गरेको उपभोक्ताको आरोप छ ।

इलाममा तरकारी महँगियो

सरकारी निकायबाट प्रभावकारी बजार अनुगमन नहुँदा इलाम बजारमा फेरि तरकारीको भाउ एकाएक महँगिएको छ । दसैं, तिहारको समयमा फाट्टफुट्ट बजार अनुगमन भए पनि त्यसपछि नहुँदा व्यापारीले मनपरी ढंगबाट तरकारी बेच्न थालेसँगै भाउ महंगिएको हो । यतिबेला बजारमा खाद्यान्न, तरकारी, फलफूल, माछा मासुलगायतका उपभोग्य वस्तुको बजारभाउ बढ्नुपर्ने कुनै कारण नभएको उपभोक्ताको भनाइ छ । तरकारी उत्पादनमा कुनै समस्या नदेखिए पनि बजार मूल्य भने मनपरी छ ।

तरकारीमा व्यापारीको आफूखुसी मूल्य

उदयपुरका गाईघाट, बेल्टार, कटारी, जलजले लगायतका बजारमा तरकारीको मूल्यमा व्यापारीको मनपरी चलेको छ । चाडपर्वको बेलामौकामा अनुगमन गर्ने निकाय चाडपर्वपछि वेखबर हुँदा व्यापारीले दैनिक उपभोग्य तरकारीको मूल्य आफूखुसी राख्ने गरेका हुन् । जसलेगर्दा मूल्य पसलैपिच्छे फरक र दैनिकजसो वृद्धि हुने गरेको छ ।

आपूर्ति नभएको भन्दै व्यापारीले मनपरी बढाउन थाले तरकारीको मूल्य

देशका विभिन्न जिल्लाहरु बाढी­पहिरो, डुबानमा पर्दा आपूर्ति कम भएको भन्दै व्यापारीहरुले मनपरीरुपमा फलफूल तथा तरकारीको भाउ बढाएका छन्। हाल बजारमा सबै खाले तरकारी तथा फलफूलको भाउ अचकालीरुपमा बढाइएको छ। अधिकांश फलफूल तथा तरकारीको बजार मूल्यमा ४० प्रतिशतदेखि शत प्रतिशतसम्म वृद्धि भएको छ। अघिल्लो हप्तासम्म ६० रुपैंयाँ प्रति केजीमा किनबेच हुने गरेको गोलभेडाको मूल्य हाल १२०…