देशका विभिन्न जिल्लाहरु बाढीपहिरो, डुबानमा पर्दा आपूर्ति कम भएको भन्दै व्यापारीहरुले मनपरीरुपमा फलफूल तथा तरकारीको भाउ बढाएका छन्। हाल बजारमा सबै खाले तरकारी तथा फलफूलको भाउ अचकालीरुपमा बढाइएको छ। अधिकांश फलफूल तथा तरकारीको बजार मूल्यमा ४० प्रतिशतदेखि शत प्रतिशतसम्म वृद्धि भएको छ। अघिल्लो हप्तासम्म ६० रुपैंयाँ प्रति केजीमा किनबेच हुने गरेको गोलभेडाको मूल्य हाल १२०…