उपभोक्ताको भान्सा महँगियो

तरकारीको भाउ महँगो भएसँगै आम उपभोक्ताको भान्सा पनि महँगिएकोे छ । तरकारीको मागअनुसार आपूर्ति नहुँदा मनपरी भाउ बढेको हो ।

सम्बन्धित सामग्री

भान्सा सफा राख्ने उपाय

घरको भान्सा मानिसका लागि सबैभन्दामहत्वपूर्ण स्थल हो । यहाँबाट विभिन्न संक्रमण फैलन सक्ने जोखिम भएकाले नियमित रूपमा यसको सफाइ गर्न जरुरी छ । भान्सा सफा गर्नका लागि तपाईंले केही घरेलु उपाय पनि...

बजेटले महँगियो भान्सा

काठमाडौं, जेठ २६ । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत स्वदेशी उत्पादनलाई संरक्षण गर्न तरकारी, फलफूल तथा केही मासुजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि उपभोक्ताको भान्सा महँगिएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमार्फत फलफूल, केही तरकारी तथा मासुजन्य वस्तुमा भ्याट लगाउने घोषणा गरेपछि बजारमा तरकारी र फलफूलको मूल्य बढेको हो। बजेट भाषणपछिका १० दिनमा […]

भान्सा महँगो नहोस्

सरकारले आलु, प्याजलगायत विदेशबाट आयात हुने फलफूलमा समेत भ्याट लगाउने निर्णय गरेपछि नेपालीको भान्सा महँगिएको छ । तरकारी एवं फलफूलमा आत्मनिर्भर भइसकेको बेला तरकारीजन्य वस्तुमा कर बढाउनु भनेको सर्वसाधारणका जीवनशैली थप महँगो बनाउनु नै हो । हुने खानेलाई त खासै समस्या नहोला ज्याला मजदुरीलगायन सामान्य जागिर खानेको जीवन अब थप कष्टकर हुने निश्चित छ । […] The post भान्सा महँगो नहोस् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भान्सा सफा राख्न के राख्ने ?

स्वस्थकर जीवन जिउन चाहने हो भने भान्साको सरसफाइ अनिवार्य छ । भान्सा फोहोर भएमा विभिन्न रोगका कीटाणु खानाका माध्यमबाट हाम्रो पेटमा प्रवेश गर्छन् । जसकारण झाडापखाला, टाइफाइड, हैजाजस्ता रोग लाग्न सक्छ । त्यसैले भान्साको...

यसरी बनाउन सकिन्छ व्यवस्थित भान्सा

सुन्दर घर, बैठक र सुन्दर भान्सा सबैको चाहना हुन्छ । भान्साको सीधा सम्बन्ध हाम्रो स्वास्थ्यसँग हुन्छ । यदि भान्सा फोहोर भएमा विभिन्न रोगका कीटाणु खानाका माध्यमबाट हाम्रो पेटमा प्रवेश गर्छन्...

दशैंको मुखमा नेपालीको भान्सा महँगिने

काठमाडौं । दशैंको मुखमा नेपालीको भान्सा महँगिने भएको छ । भारतले चामल धानलगायतका खाद्यान्नको निर्यातमा कडाइ गर्दै कर लगाएपछि भान्सा महँगो हुन लागेको हो । भारतले शुक्रबारलेखि लाग् हुने गरी चामलको निर्यातमा २० प्रतिशत कर निर्धारण गरेको छ । यस वर्ष भारतमा धान उत्पादन कम हुने आँकलन गर्दै आन्तरिक माग धान्नका निम्ति धान र भारतले […]

दसैँको मुखमा नेपालीको भान्सा महँगिने

दसैँको मुखमा नेपालीको भान्सा महँगिने भएको छ। भारतले चामल, धानलगायतका खाद्यान्नको निर्यातमा कडाइ गर्दै कर लगाएपछि भान्सा महँगो हुन लागेको हो।भारतले शुक्रबारदेखि लागु हुने गरी चामलको निर्यातमा २० प्रतिशत कर निर्धारण गरेको छ। यस वर्ष भारतमा धान उत्पादन कम हुने आङ्कलन गर्दै आन्तरिक माग धान्नका निम्ति धान र भारतले चामलको निर्यातमा २० प्रतिशत कर लगाएको छ। कर लगाउँदा २५ प्रतिशत निर्यात घट्ने र आन्तरिक मागलाई सन्तुलन राख्न सहयोग पुग्ने भारतको निष्कर्ष छ। धानको उत्पादन उच्च हुने पश्चिम बंगाल, उत्तर

मोडुलर भान्सा बनाउनुअघि ध्यान दिनुपर्ने कुराहरू

भान्सा, घरको एक अहंम हिस्सा । परिवारको स्वास्थ्य र खुसीको स्रोत पनि । अतः भन्सा यस्तो हुनुपर्छ, जहाँ सबैकुरा सहज, व्यवस्थित होस् । ‘मोडुलर भान्सा’ यसैको एक प्रारुप हो । यसको प्रमुख विशेषता आकर्षक , सुसज्जित र सफा गर्न सजिलो हो । आजभोलि मोडुलर भान्सा एकदमै लोकप्रिय भएको छ । मोडुलर भान्साको डिजाइन यसरी गरिएको […]

तोरी र गहुँ बालीसँगै सुन्दर देखिएको भान्सा गाउँ

बागलुङ नगरपालिका–६ पञ्चकोटबाट तोरी र गहुँ बालीसँगै सुन्दर देखिएको भान्सा गाउँ । तस्वीर, रासस

भान्सा कोठामा कौडा खेल्ने १७ जना पक्राउ

झापा, ६ असोज । कौडा खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् । दमक नगरपालिका १ बस्ने हिमाल देवानको घरको भान्सा कोठामा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका ७ बस्ने ४९ वर्षीय कर्ण राई लगायत १७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । उनको भान्सा कोठामा कौडा खेलिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झापाबाट खटिएको […]