सामान्य बढ्यो नेप्से परिसूचक, कारोबार रकम भने घट्यो

काठमाडौं, ०३ साउन।बुधबार सेयरबजारमा ३ अर्ब ३४करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। सूचक ११.१७अंकले बढेर २१६५.२४ विन्दु पुगेपनि कारोबार रकम केही घटेको हो। आज ५उपसमूह घटेका छन् भने ८ बढेका छन्। आजको दिन बैंकिङ, डेभलपमेन्ट बैंकिङ,म्यानिफ्क्चरिङ, म्युचल फण्ड र ट्रडिङ उपसमूह बढेका छन्। अन्य उपसुचक भने घटेका छन्। बुधबार ७३कम्पनीको सेयर बढेको छ भने १३१वटाको घटेको छ।

सम्बन्धित सामग्री

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम डेढ अर्बमाथि

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेकोे छ। आइतबार नेप्से परिसूचक ५.८८ अंक बढेर एक हजार ८८३.२० बिन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.१४, फ्लोट इण्डेक्स ०.२८ र सेन्सेटिभ फ्लोट...

२१.२६ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं : साताको दोस्रो कारोबार दिन नेप्से परिसूचकमा वृद्धि भएको छ।सोमबार नेप्से परिसूचक २१.२६ अंक बढेर १९०४.४३ बिन्दुमा बन्द भएको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.५० अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४९ अंकले बढेको छ।सोमबार कारोबारमा आएको २२६ कम्पनीको २४ लाख ५२ हजार कित्ता शेयर ९४ करोड ६० लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबारको तुलनामा सोमवार कारोबार रकम पनि बढेको छ। सोमवारमा ७७ करोडको शेयर खरिदबिक्री भएको थियो।सोमबार नेप्सेका १३ वटै उपसमूहको

२७ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । आज नेप्से परिसूचक २७.७२ अंकले बढेको छ। नेप्से बढेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा बढेको छ। बुधबार नेप्से ०.३६ अंकले घटेर २०४०.७० विन्दुमा पुगेको थियो। सो दिन २२२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँमा खरिदबिक्री भएको थियो। यसदिन २२० कम्पनीको ५१ […]

५४.५८ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं : साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। आइतबार नेप्से परिसूचक ५४.५८ अंक बढेर २१९५.१० बिन्दुमा पुगेको हो।त्यस्तै, सेन्सेटिभ इण्डेक्स ९.७२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १६.१० अंक र सेन्सेटिभ इण्डेक्स ३.८४ अंक बढेको छ।आइतबार कारोबारमा आएका २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार कित्ता शेयर ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। आजको कारोबारमा नेप्सेसँगै कारोबार रकम पनि बढेको हो।नेप्सेका १३ उपसमूह १२ उपसमूहको परिसूचक बढेको छ भने फा

५४ अंकले बढ्यो नेप्से, कारोबार रकम चार अर्ब माथि

सोमबार नेप्से परिसूचक ५४ अंकले बढेर दुई हजार १३२.९६ विन्दुमा पुगेको छ। त्यस्तै, ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ९.०५ अंकले बढेर चार सय ७.३८ विन्दुमा पुगेको छ। मौद्रिक नीति...

करिब ६० अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं : पछिल्लो समय निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक लगातार दुई दिन वृद्धि भएको छ। बुधबार नेप्से परिसूचक ५९.५४ अंकले बढेर १९८६.८२ बिन्दुमा पुगेको छ।त्यस्तै, सेन्सेटिभ इण्डेक्स १२.४२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५२ अंकले बढेको छ।बुधवार कारोबारमा आएका २२५ कम्पनीको ५७ लाख ८७ हजार १२६ कित्ता शेयर २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँमा कारोबार भएको छ।मंगलबारको तुलनामा बुधवार कारोबार रकम बढेको छ। मंगलवार १ अर्ब ७० करोड ७७ लाख ५२ हजार रुपैयाँ बराबरको

१३.७८ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं : तीन हप्तादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक शुक्रबार भने सामान्य अंकले वृद्धि भएको छ।शुक्रबार नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ बिन्दुमा पुगेको हो। यस्तै, सेन्सेटिभ इण्डेक्स २.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंकले बढेको छ।शुक्रबार कारोबारमा आएका २२३ कम्पनीको ३५ लाख ४१ हजार ५३७ कित्ता शेयर १ अर्ब १५ करोड १२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कारोबार रकम भने अघिल्लो कारोबारको भन्दा कम भएको छ।नेप्सेका १३ उपसूचकहरूमध्

५ अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्ब पनि पुगेन कारोबार रकम

१५ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीषा भए यता लगातार घटिरहेको शेयर कारोबार मापक नेप्से परिसूचकमा बुधबार सुधारको संकेत देखिएको छ । नेप्से परिसूचक ५ दशमलव २८ अंकले बढेर २ हजार ६ सय ३३ दशमलव ६५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि झिनो […]

२७ अंक बढ्यो नेप्से, कारोबार पौने तीन अर्ब मात्रै

आइतबार नेप्से परिसूचक २७ अंकले बढे पनि कारोबार रकम भने उत्साहप्रद देखिएन । पछिल्लो समय नेप्से घटेसँगै सेयर खरिद–बिक्रीमा कमी आइरहेको छ । केही आशा गरेका कम्पनीहरूबाट लगानीकर्ता सन्तुष्ट हुन सकेका  छैनन् ।...

१५ अंकले बढ्यो नेप्से, कारोबार रकम साढे १३ अर्बमा सिमित

बुधवार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । यस्तै कारोबार रकम १३ अर्ब २९ करोडमा सिमित भएको छ ।  यस दिन नेप्से परिसूचक १५.३० अंकले बढ्दै बजार ३०९४.९४ विन्दुमा पुगेको छ ।  यस दिन सेन्सेटिभ परिसूचक पनि बढेको छ । परिसूचक ०.०२ अंकले बढ्दा बजार ५७४.३२ विन्दुमा पुगेको छ ।  बुधवार कुल २ सय १९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १ सय ७२ कित्ता शेयर १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५ सय ३५ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।  मंगलवार कुल २ सय २५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २६० कि...