आठ अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम

सेयर बजारको परिसूचक नेप्से बुधबार ८ अंकले बढेको छ। ८.६६ अंकले बढेपछि परिसूचक २५४३ अंकको कायम भएको छ।

सम्बन्धित सामग्री

साढे ५ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.६३  अंकले बढेर १ हजार ९ सय ६६.२३ अंकमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.२८ प्रतिशतले बढी हो । यो साता भएका पाँच कारोबार दिनमध्ये तीन दिन नेप्से घट्यो भने दुई दिन बढ्यो ।

साढे ५ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.६३  अंकले बढेर १ हजार ९ सय ६६.२३ अंकमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.२८ प्रतिशतले बढी हो । यो साता भएका पाँच कारोबार दिनमध्ये तीन दिन नेप्से घट्यो भने दुई दिन बढ्यो ।

प्रि-ओपन सेसन: सामान्य अंकले घट्यो नेप्से

काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य विन्दुले घटेको छ । आज प्रि-ओपन सेसनमा नेप्से ०.९३ विन्दुले घटेर सूचक २०३४.४७ अंकमा आएको छ । यस अवधिमा १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३१ कम्पनीको ११ हजार ३ सय २ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा कुल […]

प्रिओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ– प्रिओपन सेसनमा आज नेप्से सूचक ०.६१अंकले वृद्धि भयो । योसँगै नेप्से सुचक २०४९.९० को बिन्दुमा पुग्यो । सेसन अवधिमा ३५ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घट्यो भने बाँकी कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएन । यो सेसनमा ५१ कम्पनीको १४ हजार ९ सय ७२ कित्ता सेयर कारोबार हुदाँ ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार […]

झिनो अंकले बढ्यो नेप्से, ह्वातै घट्यो कारोबार रकम

काठमाडौं । लगातारको गिरावटपछि शेयर बजार सामान्य अंकले बढेको छ भने कारोबार रकम ह्वातै घटेको छ । साताको दोस्रो दिन नेप्से परिसूचक ५.८४ अंकले बढेर २१०६.१८ बिन्दुमा कायम भएको छ । गत सातादेखि ओरालो झरेको बजार आज सामान्य अंकले बढेको हो । सोमबार बजारमा ५५ लाख ३१ हजार ७३७ कित्ताको खरिदबिक्री हुदा १ अर्ब ८५ […]

८.१४ अंकले बढ्यो नेप्से, कारोबार रकम भने केही घट्यो

काठमाडौं । घटेको बजारमा खरीदकर्ता सक्रिय भएसँगै मंगलवार नेप्से परिसूचक ८ दशमलव १४ अंक बढेर बन्द भएको छ । नेप्से परिसूचक २ हजार १७३ दशमलव २४ विन्दुमा पुगेको छ । आज बजार खुलेको केही समय परिसूचक २ हजार १४० विन्दुसम्म झरेको थियो । घटेको बजारमा खरीदकर्ता आकर्षित भएपछि अन्त्यमा बढेर बन्द भयो । २२०० सम्म पुगेको नेप्से हाल २ हजार १७३ अंकमा छ । बढेको बजारमा प्रोफिट बुक गर्नेहरू सक्रिय भएछि पुनः बजार केही ओरालो लागे पनि बिस्तारै शेयर खरीदमा कारोबारीहरूको आकर्षण बढेको एक लगानीकर्ता बताउँछन् ।   यद्यपि पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज हुन थालेको छ भने सिडी रेशियो र अन्तर बैंक ब्याजदर घट्दो छ । यसले पनि बजारको आगामी यात्रा सकारात्मक रहने जानकाहरूको भनाइ छ  ।  यस दिन कारोबारमा आएका २४८ धितोपत्रको ८३ लाख १८७ कित्ता ५२ हजार ४६० पटकमा रू. ३ अर्ब ३२ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ । कारोबारमा आएका धितोपत्रमध्ये सानिमा जिआईसी इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. ४४४ दशमलव ६० पुगेको छ । त्यस्तै सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ७७ प्रतिशत बढेर रू. १ हजार पुगेको छ ।  त्यस्तै मंगलवार सबैभन्दा बढी मैलुङ्ग खोला जलविद्युत कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ५ दशमलव ४८ प्रतिशत घटेको छ । शेयर मूल्य प्रतिकित्ता रू. ५०९ मा झरेको छ । दोस्रोमा एनएमबि हाईब्रिड फण्ड एल–१ को इकाई मूल्य ५ दशमलव २४ प्रतिशत घटेर रू. ९ दशमलव ७७ कायम भएको छ ।  यस दिन नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ । कम्पनीको रू. १२ करोड ९१ लाख बराबरको शेयर खरीदविक्री भएको छ । त्यस्तै दोस्रोमा शिवश्री हाइड्रोपावरको रू. १० करोड ४१ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक शून्य दशमलव १५ प्रतिशत, लगानी समूहको शून्य दशमलव ६४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव शून्य ७ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक २ दशमलव १० प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी वित्त समूहको परिसूचक ३ दशमलव ८८ प्रतिशत वृद्धि भएको छ ।

एक सातापछि बढ्यो नेप्से

एक सातापछि सेयर बजारको परिसूचक नेप्से बढेको छ । जेठ २५ गतेयता निरन्तर घटेको बजार बिहीबार भने १२.५७ अंकले बढेको हो । कुल १ अर्ब १८ करोड रुपैयाँको कारोबार भयो । १३७ कम्पनीको मूल्य बढ्दा ४५ को घट्यो भने १२ को स्थिर रह्यो ।

झिनो अंकले बढ्यो नेप्से, १२३ कम्पनीको शेयर मूल्य बढ्दा ८९ कम्पनीको घट्यो

आइतवार १०० अंकभन्दा बढीले घटेको शेयर बजारको मापक सूचक नेप्से सोमवार भने झिनो अंकले बढेको छ । आइतवार २७०० बिन्दुमा झरेको नेप्से सोमवार ०.०८ अंकले बढेको हो ।  सोमवार १२३ कम्पनीको शेयर मूल्य बढ्दा ८९ कम्पनीको मात्रै घटेको छ । सोमवार सबैभन्दा बढी कमाउनेमा भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ता छन् ।  यसका लगानीकर्ताले ८.१३ प्रतिशतले कमाएका छन् । सोमवार सपोर्ट माइक्रोफाइनान्स, नेसनल हाइड्रोपावर कम्पनी, किसान लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलपमेन्टसहितका कम्पनीको शेयर मूल्य बढेको छ । ...

करिब ८ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

काठमाडौं । सेयर बजार परिसुचक नेप्से ७.९० अंकले बढेर २७६५.४३ अंकको बिन्दुमा पुगेको छ । २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता सेयर खरिदविक्री भएको नेप्सेमा ३ अरब ९२ करोड रुपैयाँ बारबारको सेयर कारोबार भएको छ । अघिल्ला दिनको कारोबारको तुलनामा आज कारोबार रकम घटेको हो । यसैगरी सेन्सेटिभ परिसुचक समेत १.२१ अंकले बढेर […]

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम भने घट्यो

७ वैशाख, काठमाडौं । मंगलबार सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक झिनाे अंकले वृद्धि भएकाे छ । दिनभर तीव्र उतारचढाव देखिए पनि कारोबार बन्द हुँदा भने ०.१० प्रतिशत अर्थात २ दशमलव ६८ अंकले मात्रै नेप्से …