कोरोना भाइरसबाट संक्रमित बलिउड फिल्म निर्माता करिम मोरानीको दोस्रो कोरोना परीक्षण पनि पोजिटिभ आएको छ।' रा वन' , 'चेन्नई एक्सप्रेस'जस्तो बलिउडका चर्चित फिल्महरु निर्माण गरेका मोरानी ८ अप्रिलदेखि मुम्बईको नानावटी अस्पतालमको आइसोलेसन वार्डमा रहेका छन्।
त्यसअघि मोरानीमा भाइरसको कुनै लक्षण देखिएको थिएन। अस्पतालमा उनको परीक्षण गर्दा कोभिड १९ पोजिटिभ