कोरोना महामारी संक्रमणको परीक्षणमा बेवास्ता देखिन थालेको छ । यो राम्रो कुरा होइन् । अहिले देशभर रहेका कोरोना परीक्षण केन्द्रले परीक्षणका काममा निकै ढिलासुस्ती अपनाउन थालेका छन् । यसले कोरोनाप्रतिको आजसम्मको बुझाइ र महामारी संक्रमणप्रति आम जनताले अपनाइरहेको सजगतामा ठूलो असर पारिरहेको छ । देशभरका कोरोना सेन्टर खाली छन् । जनता चेकअपका लागि पनि आउन […]
The post कोरोना परीक्षण केन्द्रलाई प्रभावकारी बनाऊ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.