स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनको लागि भन्दै जुत्ता चप्पल व्यापार प्रवद्धन मेला २०७९ हुने भएको छ ।१५ वैशाखदेखि ८ जेठसम्म फुटवेयर म्यानुुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल जुत्ता चप्पल व्यापार प्रवद्धन मेला काठमाडौंको भृकुटीमडण्पमा गर्ने लागेको हो । फुटवेयरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनको लागि तथा जुत्ता चप्पल व्यापार प्रवद्र्धन गर्न मेलाको […]