काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा मंगलबारदेखि जुत्ता चप्पलको वृहत मेला शुरु भएको छ । प्रदर्शनीमा शुज, ब्लयू चिप शुज, प्राइड स्वदेशी जुत्ता , बोस शुज, फुटस्टेप शुज, बेम्बो शुज, एस लेदर जस्ता ब्राण्डका जुत्ता चप्पल उपलब्ध रहेको आयोजकले जनाएको छ । ग्राहकको उच्च मागका कारण भृकुटीमण्डपमा जुत्ता चप्पल मेला शुरु गरिएको आयोजकको भनाइ छ । […]