पोखरामा ‘दसैं जुत्ता–चप्पल मेला’

पोखरामा जुत्ता–चप्पलहरूको संयुक्त सोरुम सञ्चालन गरिरहेको पोखरा फुटवेयर बिजनेस सेन्टरमा दसैंतिहार लक्षित ‘दसैं जुत्ता–चप्पल मेला’ सुरु भएको छ ।