काठमाडौं । बडादशैँकाे अवसरमा आगामी असोज १० गतेदेखि ललितपुरमा जुत्ता चप्पल ब्यापार आयोजना हुने भएको छ । नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान भन्ने मुख्य नारासहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यवसायीको समूहले बर्षेनी गर्दै आएको मेलालाई यस वर्ष पनि निरन्तरता दिने भएको हो । जावलाखेल मैदानमा आयोजना हुने मेला आगामी कात्तिक ३ गतेसम्म चल्ने […]