काठमाडौंको भृकुटीमण्डपमा जारी वृहत जुत्ता चप्पल मेलामा जुत्ताचप्पल खरिद गर्नेहरुको भिड बढ्दै गएको छ ।मेलामा हजारभन्दा मोडलका जुत्ता चप्पल ३० देखि ७० प्रतिशतसम्म छुटमा किन्न पाइने भएकाले सर्वसाधारणको भिड बढेको हो । मेलाका संयोजक रामहरि तोलाङ्गका अनुसार मेलामा धेरै ग्राहक आउने र व्यापार पनि धेरै हुने भएकाले थोरै मात्रै नाफा खाएर बिक्री गर्न व्यवसायीहरू सहमत […]