काठमाडौं । छानो चुहिएर वर्षाको पानी पुस्तकालयभित्र पसेपछि भृकुटीमण्डपमा रहेको सार्वजनिक पुस्तकालयका पुस्तक जोगाउन मुस्किल भएको छ । यहाँ राखिएका ३ सय बढी पुस्तक काम नलाग्ने गरी नष्ट भएको छ भने केही पुस्तक घाममा सुकाएर बचाइएको छ । सरकारी स्वामित्वको समाजकल्याण परिषद् सहयोगी नहुँदा समस्या भोग्नुपरेको पुस्तकालय सञ्चालक बताउँछन् । सरकारको दश लाख अनुदानबाट सञ्चालनमा […]