‘बोबी’की हिरोइन कविताको ‘म अनि मेरो’ पुस्तक सार्वजनिक

३० कात्तिक, काठमाडौं । चलचित्र ‘बोबी’मा काम गरेर चर्चामा आएकी कलाकार कविता गुरुङले आफ्नो जीवन भोगाइ समेटिएको पुस्तक ‘म अनि मेरो’ सार्वजनिक गरेकी छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पुस्तक सार्वजनिक गरेकी हुन् । कविताको यो पुस्तकमा उनले जीवनमा भोगेका आरोह–अवरोह समावेश छन् । कविताले पुस्तकबारे भनिन्, ‘मलाई डिजिटल दुनियाँमा पुस्तक कसले पढ्छ […]

सम्बन्धित सामग्री

फेरि किन चर्कियो फिल्म ‘कुसुमे रुमाल’ को लेनदेन विवाद?

काठमाडौं : सोमवार संगीतकार रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादलको’ विमोचन भयो। पुस्तक सार्वजनिक भएसँगै ३७ वर्षअघि रिलिज भएको फिल्म ‘कुसुमे रुमाल’ विवाद बल्झिएको छ।   गजमेरले पुस्तकमार्फत ‘कुसुमे रुमाल’ फिल्मलाई नेपालमा प्रदर्शन गर्ने विषयमा फिल्म प्रदर्शक तथा निर्माता उद्धव पौडेलले व्यावसायिक धोका दिएको आरोप लगाएका छन्। ‘कुसुमे रुमालको सुटिङ अनि पोस्ट-प्रोडक्सन…

सन्जीव पोखरेलको 'एक अनि शून्य' सार्वजनिक

काठमाडौं : पश्चिमी दर्शनमा आधारित सन्जीव पोखरेलको नयाँ कृति ‘एक अनि शून्य’ लोकार्पण गरिएको छ।नेपालय पब्लिकेसन्सको कार्यालयमा शनिबार अनौपचारिक कार्यक्रम गर्दै पुस्तक सार्वजनिक गरिएको हो। आफ्नी छोरी खुसी पोखरेललाई उपहार दिएर पुस्तक लोकार्पण गरेका लेखक पाेखरेलले भने, 'मेरा छोरीका पुस्ताले यो पुस्तक पढुन्, पढ्ने प्रयास गरून् र यसको अन्तरवस्तुलाई मनन् गरुन् भन्ने मेरो लेखकीय आकांक्षा र सदीक्षा हो।''पाश्चात्य दर्शनशास्त्रबारे प्रशस्त पुस्तक लेखिएका छन्। तर यति सह

एक अनि शून्य : पश्चिमा दर्शनलाई बुझाउने पुस्तक सार्वजनिक

काठमाडौं : पश्चिमी दर्शनमा आधारित सन्जीव पोखरेलको नयाँ कृति ‘एक अनि शून्य’ सार्वजनिक भएको छ। प्रकाशक नेपालयले ल्याएको पुस्तक दशवटा प्रमुख पश्चात्य दर्शनमाथि केन्द्रित छ। लेखक पोखरेलले प्रकाशित पुस्तक आफ्नै छोरी खुसी पोखरेललाई उपहार दिएर लोर्कापण गरेको नेपालयले जनाएको छ। 'मैले मेरो पहिलो पुस्तक मेरी छोरीलाई उपहार दिएर सार्वजनिक गर्नुको…

रुम टु रिडबाट दुई बाल पुस्तक सार्वजनिक

कोरोनाका बेला बाल मनोविज्ञानमा आधारीत विषयमा तयार पारिएका दुई बाल पुस्तक सार्वजनिक भएका छन्। बालशिक्षामा कार्यरत संस्था रुम टु रिडले तयार पारेका पुस्तकहरू भवसागर घिमिरेको ‘चक र पाटीको गाउँ यात्रा’ अनि टंक चौलागाइको ‘टाइगरको नयाँ घर’ गत शुक्रवार एक अनलाइन कार्यक्रमका बीच सार्वजनिक भएका हुन्। लामो समय विद्यालय बन्द भएपछि…

माधव नेपालको ‘अबको नेपाल: सम्भावना र कार्यदिशा’ पुस्तक सार्वजनिक

एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको 'अबको नेपाल: सम्भावना र कार्यदिशा' पुस्तक सार्वजनिक भएको छ। बिहीबार काठमाडौमा 'अबको नेपाल: सम्भावना र कार्यदिशा' पुस्तक सार्वजनिक गर्दै नेता नेपालले राज्य भ्रष्टाचारीको कब्जामा पर्दै गएको बताए। 'राज्यका निकाय नै विकासप्रेमी छैनन् र भ्रष्टाचारको माध्यम बनिरहेका छन्,' उनले भने, 'अनि कसरी देश समृद्ध हुन्छ?' उनले नेपाल साँच्चै समृद्ध बनाउने हो भने पुस्तकमा…