काठमाडौं : बौद्ध धर्मसँग सम्बन्धित तीन पुस्तक एकसाथ सार्वजनिक गरिएको छ। ‘ञ्युङने साधना लाभ तथा अनुभूति वर्णन’, ‘पारमितायानको मार्ग साधना’ र ‘समग्र धर्मपाल संक्षिप्त बलिविधि’ नामक पुस्तक शनिबार एक समारोहबीच पूर्वयुवा तथा खेलकुदमन्त्री दावा तामाङले सार्वजनिक गरेका हुन्।
जोङ्सर बौद्ध महाविद्यालयको महाउपाध्यय (खेन्छेन) कुन्गावाङ्छ्युक रिन्पोछेले भोटभाषा (सम्भोटा) मा लेखेको ञ्युङने…