मुद्दा नचलेपछि यौन दुराचारको अभियोगमा पक्राउ परेका स्वीस नागरिक छुटे

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले गत साउन ४ गते पक्राउ गरेर जिल्ला अदालत भक्तपुरमा मुद्दा दायरका लागि सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएको थियो। तर, प्रमाण नपुगेको भन्दै भक्तपुरको सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन नमानेपछि पिटर छुटेका हुन्।

सम्बन्धित सामग्री

टोखाको मनोहर माविका प्रअ यौन दुर्व्यवहार आरोपमा पक्राउ

काठमाडौंको टोखा नगरपालिका–१० स्थित मनोहर माविका प्रधानाध्यापक यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । प्रअ माधवप्रसाद भट्टराई विरुद्ध विद्यालयमा अध्ययनरत एकजना छात्राले प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दिएकी थिइन् ।भट्टराईलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । छात्राले दिएको उजुरीका आधारमा उनीविरुद्ध ‘बालबालिका विरुद्धको कसुर’मा प्रहरीले मुद्दा दर्ता गरेको थियो ।प्रधानाध्यापक भट्टराईमाथि बालबालिका विरुद्धको कसुर–२०७५ को दफा ६६ अ

हिरासतमा रहेकी महिलामाथि करणी गरेकाे आराेपमा असई पक्राउ

नेपालगञ्ज – प्रहरी हिरासतमा रहेकी महिलालाई सोधपुछका बहानामा राती २ बजे कोठामा बोलाएर यौन दुर्व्यवहार गरेकाे आराेपमा एक असई पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईले हिरासतमा रहेकी एक महिलालाई करणी गरेकाे आराेपमा उनलाई पक्राउ गिरएकाे हाे। पीडित महिलाको जाहेरीको आधारमा असई चौलागाईविरुद्ध करणीकाे मुद्दा दर्ता गरी उनलाई हिरासतमा […]

हिरासतमा रहेकी महिलालाई यौन दुव्र्यवहार गरेको कसुरमा असई पक्राउ

प्रहरी हिरासतमा रहेकी महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी सहायक निरिक्षक (असई)लाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत असई प्रवीण चौलागाईंलाई पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।ईप्रका कोहलपुरको मुद्दा शाखामा कार्यरत चौलागाईंले सोधपुछका क्रममा ति महिलालाई दुव्र्यवहार गरेका हुन् । साउन ११ मा बहुविवाह गरेको कसुरमा ति महिला पक्राउ परेकी थिइन् । बिहिबार राति २ बजे असईले ति महिलालाई सोधपुछ गर्न भन्दै आफ्नो कार्यकक्षमा लगेका थिए ।असई

मनोज पाण्डेविरुद्ध दर्ता भए मानव बेचबिखन र बाल यौन दुर्व्यवहारका दुई मुद्दा

काठमाडौँ- सौन्दर्य प्रतियोगिताका क्रममा सहभागी युवतीको शोषण र यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौँमा दुईवटा मुद्दा दर्ता भएको छ । पाण्डेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले बुधवार मानव बेचबिखन र बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा दुईवटा मुद्दा दर्ता गराएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख गंगाप्रसाद पौडेलले बताएका छन्। एक सौन्दर्य प्रतियोगिताको […]

मनोज पाण्डेलाई १८ वर्ष कैद सजाय गर्न माग

काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौँमा दुईवटा मुद्दा दर्ता भएको छ । बुधवार मानव बेचबिखन र बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा मुद्दा दर्ता गरिएको हो । सुन्दरी प्रतियोगितामा भाग लिएकी युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई जेठ ७ मा काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको थियो ।

बलात्कार आरोपित पाण्डेविरुद्ध मानव बेचविखन र यौन दुर्व्यवहारको दुई मुद्दा दर्ता

काठमाडौँ- बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुई फरक आरोपमा मुद्दा दर्ता भएको छ । पाण्डेमाथि मानवबेचबिखन र यौन दुर्व्यवहारको आरोपमा मुद्दा दर्ता गरिएको काठमाडौँ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए ।  आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी एक युवतीले आफूमाथि पाण्डेले पटक–पटक बलात्कार गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा भिडियो […]

मनोज पाण्डेविरुद्ध दुईटा मुद्दा चलाउने तयारी, आज म्याद थपिँदै

काठमाडौं, ९ जेठ । किशोरी बलात्कारको अभियोगमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध मानव वेचबिखन र यौन दुव्र्यवहारको मुद्दा चलाउने तयारी गरिएको छ । मिस ग्लोबल इन्टरनेसनल प्रतियोगितामा सहभागी भई दोस्रो भएकी एक युवतीले पाण्डेविरुद्ध आफुमाथी पटक–पटक बलात्कार गरेको भन्दै भिडियो सार्वजनिक गरेकी थिइन् । उक्त घटना भएको ८ वर्ष बितिसकेको हुनाले हदम्याद लाग्ने भएपछि पाण्डेविरुद्ध मानव […]

पाण्डेविरुद्ध मानव बेचबिखन र यौन दुर्व्यवहारको दुई मुद्दा चल्ने

काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुई फरक आरोपमा मुद्दा चल्ने भएको छ । एक युवतीमाथि मानव बेचबिखन र अर्की किशोरीमाथि यौन दुर्व्यवहारको आरोपमा मुद्दा चलाउने तयारी गरिएको हो । आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा दोस्रो भएकी सुस्मिता रेग्मीले आफूमाथि पाण्डेले पटक–पटक बलात्कार गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेकी थिइन् । […]

बर्दियामा विवाह गर्छु भन्दै किशोरीको यौन शोषण गर्ने पक्राउ

विवाह गर्ने प्रलोभन देखाउँदै घरमा लगेर झण्डै डेढ महिनासम्म एक किशोरीको यौन शोषण गर्दै आएका बर्दियाका एक युवक प्रहरीद्वारा पक्राउमा परेका छन् । जिल्लाको मधुवन नगरपालिका–१, कुसुम्बा बस्ने २४ वर्षीया सुरेश मगर १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको मुद्दामा पक्राउ परेका हुन् ।निजले विवाह गर्छु भन्दै साउन २४ गते ती किशोरीलाई घरमा लगेर राख्दै असोज ६ गते सम्म उनको यौन शोषण गरेको र त्यसपछि आफूमाथि यौन शोषण मात्रै गर्न खोजिएको किशोरीले चालपाई अभिभावकसहित जबरजस्ती करणीको मुद्दा दर्ता ग

यौन दुर्व्यवहार पीडितद्वारा निकी मिनाज र उनको पतिविरुद्ध मुद्दा दायर

सन् १९९४ मा –यापर निकी मिनाजका पति केनथ पेटीबाट बलात्कारको प्रयासको शिकार बनेकी एक महिलाले दम्पतीविरुद्ध मुद्दा दायर गरेकी छन् । मिडिया रिपोर्टका अनुसार ४३ वर्षीया ती महिलाले दम्पतीमाथि बलात्कार प्रयासको आरोप फिर्ता लिन दबाब दिएको आरोप लगाएकी छन् ।ती युवतीलाई किशोरावस्थामा बलात्कारको प्रयास गरेको स्वीकार गरेपछि पेटीले साढे चार वर्ष जेलमा बिताएका थिए । गत वर्ष ‘यौन उत्पीडक’ मा दर्ता नभएको भन्दै उनी पुनः पक्राउ परेका थिए ।अमेरिकाको न्युयोर्कस्थित अदालतमा दायर गरिएको रिट निवेदनमा