काठमाडौँ- सौन्दर्य प्रतियोगिताका क्रममा सहभागी युवतीको शोषण र यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौँमा दुईवटा मुद्दा दर्ता भएको छ । पाण्डेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले बुधवार मानव बेचबिखन र बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा दुईवटा मुद्दा दर्ता गराएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख गंगाप्रसाद पौडेलले बताएका छन्। एक सौन्दर्य प्रतियोगिताको […]