यौन दुर्व्यवहार पीडितद्वारा निकी मिनाज र उनको पतिविरुद्ध मुद्दा दायर

सन् १९९४ मा –यापर निकी मिनाजका पति केनथ पेटीबाट बलात्कारको प्रयासको शिकार बनेकी एक महिलाले दम्पतीविरुद्ध मुद्दा दायर गरेकी छन् । मिडिया रिपोर्टका अनुसार ४३ वर्षीया ती महिलाले दम्पतीमाथि बलात्कार प्रयासको आरोप फिर्ता लिन दबाब दिएको आरोप लगाएकी छन् ।ती युवतीलाई किशोरावस्थामा बलात्कारको प्रयास गरेको स्वीकार गरेपछि पेटीले साढे चार वर्ष जेलमा बिताएका थिए । गत वर्ष ‘यौन उत्पीडक’ मा दर्ता नभएको भन्दै उनी पुनः पक्राउ परेका थिए ।अमेरिकाको न्युयोर्कस्थित अदालतमा दायर गरिएको रिट निवेदनमा