मधेश प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मूलपानी क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा मधेशले कोशी प्रदेशलाई सात विकेटले हरायो ।
काठमाडौं : अन्तिम ४ मा स्थान बनाएको मधेश प्रदेशलाई स्तब्ध बनाउँदै विभागीय टोली एपिएफ काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिनजिक पुगेको छ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको सेमिफाइनल खेलमा एपिएफले मधेश प्रदेशलाई ७ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो।मधेशले दिएको १ सय २३ रनको लक्ष्य एपिएफले २१ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो। एपिएफको जितमा लोकेश बमले अविजित ३५ रनको पारी खेले। ओपनर प्रदीप ऐरील
काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको पहिलो सेमिफाइनलमा आज विभागिय टोली एपीएफ र मधेश प्रदेशबीच खेल हुँदैछ। त्रिवि क्रिकेट मैदान किर्तिपुरमा आज बिहान खेल ९ बजे सुरु हुने छ। एपीएफ समूह एकको विजेता हो भने मधेश प्रदेश समूह बीको उपविजेता हो।एपीएफ हालसम्म अपराजित टोली रहेको छ। उसले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको थियो भने गण्डकी प्रदेशसँग बराबरीमा रोकिएको थियो। समूह चरणमा पुलिससँग पराजित भएको मधेशले प्रदेश १ र लुम्बिनीलाई हराएको
काठमाडौं : राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने ४ ओटै टोलीको टुङ्गो लागेको छ। आज भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ४० रनले हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुङ्गो लागेको हो।जितपछि आर्मी समूह ’ए’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो। यसअघि आजै भएको अर्को खेलमा विभागीय टोली नेपाल पुलिस र मधेश प्रदेश पनि सेमिफाइनल पुगेका छन्।आज भएको खेलमा मधेश प्रदेशलाई १ सय
काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमती प्रदेश जितविहीन रहँदा मधेश प्रदेशले भने एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको छ।टियू मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा मधेश प्रदेश र बागमतीले रोमाञ्चक बराबरी खेल्दा मधेश एक खेल बाँकी हुँदै सेमिफाइनलमा प्रवेश गर्न सफल रह्यो।समूह बी अन्तर्गत आफ्नो तेस्रो खेलमा मधेशले पहिले ब्याटिङ गर्दै १ सय ९० रन बनाएको थियो।जवाफमा बागमती ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९० रनमा नै समेटिएपछि दुवै टिमले १/१ अंक बाँडे
एक खेल अगावै मधेश प्रदेश प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। राजेश यादवले अन्तिम ओभरको दोस्रो बलमा रिजन ढकाललाई १ रनमा आउट गरेसँगै खेल बराबरीमा सकिएको छ।...
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेश प्रदेशले विजयी सुरुवात गरेको छ। मधेश प्रदेशले प्रदेश नम्बर १ लाई ७२ रनको अन्तरले पराजित गरेको छ।
प्रदेश नम्बर १ टस जितेर फिल्डिङ गरेको थियो। मधेश प्रदेश...
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी हुने मधेश प्रदेश टिमका खेलाडीहरूको अन्तिम नामावली सार्वजनिक भएको छ । मधेश प्रदेश क्रिकेट संघले प्रदेशबाट प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको अन्तिम नामावली सार्वजनिक गरेको...
११ कात्तिक, काठमाडौं । कात्तिक १३ गतेदेखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशले टोली घोषणा गरेको छ । मधेशले शुक्रबार हरिशंकर साहको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा गरेको हो । यसअघि विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्दै आएका अनिल साह पनि मधेसको टोलीमा समावेश भएका छन् । अनिल पुलिस छाड्दै […]