प्रधानमन्त्री कप क्रिकेटका लागि मधेश प्रदेशको टोली घोषणा
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी हुने मधेश प्रदेश टिमका खेलाडीहरूको अन्तिम नामावली सार्वजनिक भएको छ । मधेश प्रदेश क्रिकेट संघले प्रदेशबाट प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको अन्तिम नामावली सार्वजनिक गरेको...
काठमाडौं : अन्तिम ४ मा स्थान बनाएको मधेश प्रदेशलाई स्तब्ध बनाउँदै विभागीय टोली एपिएफ काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिनजिक पुगेको छ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको सेमिफाइनल खेलमा एपिएफले मधेश प्रदेशलाई ७ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो।मधेशले दिएको १ सय २३ रनको लक्ष्य एपिएफले २१ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो। एपिएफको जितमा लोकेश बमले अविजित ३५ रनको पारी खेले। ओपनर प्रदीप ऐरील
काठमाडौँ,२४ कार्तिक । शसस्त्र प्रहरी बलको एपिएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा एपिएफले मधेश प्रदेशलाई सात विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । मधेश प्रदेशले एपिएफलाई जितका लागि १२३ रनको लक्ष्य दिएको थियो । जवाफमा एपिएफले २१ दशमलव तीन […]
काठमाडौँ– शसस्त्र प्रहरी बलको एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले मधेश प्रदेशलाई सात विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । मधेश प्रदेशले एपीएफलाई जितका लागि १२३ रनको लक्ष्य दिएको थियो । जवाफमा एपीएफले २१ दशमलव तीन ओभरमा तीन […]
काठमाडौं : राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने ४ ओटै टोलीको टुङ्गो लागेको छ। आज भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ४० रनले हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुङ्गो लागेको हो।जितपछि आर्मी समूह ’ए’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो। यसअघि आजै भएको अर्को खेलमा विभागीय टोली नेपाल पुलिस र मधेश प्रदेश पनि सेमिफाइनल पुगेका छन्।आज भएको खेलमा मधेश प्रदेशलाई १ सय
काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमती प्रदेश जितविहीन रहँदा मधेश प्रदेशले भने एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको छ।टियू मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा मधेश प्रदेश र बागमतीले रोमाञ्चक बराबरी खेल्दा मधेश एक खेल बाँकी हुँदै सेमिफाइनलमा प्रवेश गर्न सफल रह्यो।समूह बी अन्तर्गत आफ्नो तेस्रो खेलमा मधेशले पहिले ब्याटिङ गर्दै १ सय ९० रन बनाएको थियो।जवाफमा बागमती ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९० रनमा नै समेटिएपछि दुवै टिमले १/१ अंक बाँडे
प्रधानमन्त्री कप क्रिकेट प्रतियागिताको दोस्रो खेलमा मधेश प्रदेशले बलियो योगफल बनाएको छ। मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मधेश प्रदेश निर्धारित ५० ओभरमा २५९ रन बनाएर अलआउट भयो।
मधेश...
काठमाडौं : राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले अपराजित यात्रालाई तेस्रो खेलमा पनि निरन्तरता दिएर सेमिफाइनलमा प्रवेश गरेको छ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा नेपाल पुलिसले बिहीबार लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै अन्तिम ४ मा प्रवेश गरेको हो। जितसँगै पुलिसले तेस्रो खेलमा पनि अपराजित यात्रालाई निरन्तरता दिएको हो।१ सय ८९ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले ३७ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टाए
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेश प्रदेशले विजयी सुरुवात गरेको छ। मधेश प्रदेशले प्रदेश नम्बर १ लाई ७२ रनको अन्तरले पराजित गरेको छ।
प्रदेश नम्बर १ टस जितेर फिल्डिङ गरेको थियो। मधेश प्रदेश...
११ कात्तिक, काठमाडौं । कात्तिक १३ गतेदेखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशले टोली घोषणा गरेको छ । मधेशले शुक्रबार हरिशंकर साहको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा गरेको हो । यसअघि विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्दै आएका अनिल साह पनि मधेसको टोलीमा समावेश भएका छन् । अनिल पुलिस छाड्दै […]