प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटमा मधेस प्रदेशको पहिलो जित

मधेश प्रदेशले प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

सम्बन्धित सामग्री

पूजा महतोको कप्तानीमा मधेशको टिम घोषणा

१६ मंसिर, काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताका लागि मधेश प्रदेशले पूजा महतोको कप्तानीमा टिम घोषणा गरेको छ । नेपाली महिला टिमकी अलराउन्डर पूजाले राष्ट्रिय टिममा डेब्यू गरेदेखि राम्रो प्रदर्शन गर्दै आएकी छन् । १ पुसदेखि काठमाडौंमा हुने प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताका लागि मधेशले उनकै कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । […]

प्रधानमन्त्री कपका लागि कृतिका मरासिनीको कप्तानीमा लुम्बिनीको टिम घोषणा

१४ मंसिर, काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिताका लागि कृतिका मरासिनीको कप्तानीमा लुम्बिनी प्रदेशले टिम घोषणा गरेको छ । पुस १ गतेदेखि काठमाडौंमा हुने प्रधानमन्त्री कपका लागि कृतिकाको कप्तानीमा लुम्बिनीले १४ सदस्यीय टोली घोषणा गरेको हो । लुम्बिनीको टिम : कृतिका मरासिनी(कप्तान), आश्मा पुलामी मगर, सुस्मिता भुषाल, श्रुति बुढाथोकी(विकेटकिपर), एन्जी पाठक, कृति अधिकारी, […]

प्रधानमन्त्री कप महिला टी–२० का लागि सोनीको कप्तानीमा ललितपुरको टिम घोषणा

१३ मंसिर, काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताका लागि ललितपुुर क्रिकेट एशोसिएसनले युवा तीव्र गतिकी बलर सोनी पाख्रिनको नेतृत्वमा टिम घोषणा गरेको छ । सोनीले पहिलो पटक कुनै घरेलु प्रतियोगिताको कप्तानीको जिम्मेवारी पाएकी हुन् । …

प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिता पुस १ गतेबाट हुने

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिता पुस १ गतेबाट काठमाडौंमा हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले प्रधानमन्त्री कपको मिति घोषणा गर्दै प्रदेशमा खेलाडी छनोटका लागि पत्राचार गरिसकेको छ । क्यानका अनुसार मंसिर २५ भित्र हरेक प्रदेशले आफ्नो खेलाडीको छनोट गरिसक्नु पर्ने छ । त्यसको तयारी प्रदेशहरुले खेलाडी छनोटको लागि खेलाडी […]

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको सेमिफाइलन समीकरण पूरा

काठमाण्डाै – प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटको सेमिफाइलन समीकरण पूरा भएको छ । आज बुधवार भएकाे खेलमा लुम्बिनीलाई हराउँदै मधेस प्रदेश सेमिफाइलनमा पुगेसँगै चार वटै टोलीको टुङ्गो लागेको हो । यसअघि हिजो मङ्गलवार नै प्रदेश १, सुदूरपश्चिम र एपीएफ क्लब अन्तिम चारमा पुगिसकेका छन् । आज मधेसले लुम्बिनीलाई १६ रनले हरायो । जितका लागि एक सय आठ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धाारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९१ रनमात्रै बनायो । लुम्बिनीका लागि मधु डिसी र रञ्जु श्रेष्ठले समान २१ रन बनाए । मधेसकी भू...

प्रधानमन्त्री कप महिला टी-२० : सुदूरपश्चिम समूह विजेता

३ माघ, काठमाडौं । एपीएफलाई ४ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेश टिम प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा समूह ए को विजेता बनेको छ । इटहरीको जनता क्रिकेट मैदानमा जारी प्रतियोगितामा समूहको आफ्नो अन्तिम खेल जितेर सुदूरपश्चिम समूह विजेता बनेको हो । यो समूहबाट सुदूरपश्चिम र एपीएफ यसअघि नै सेमिफाइनलमा पुगिसकेका थिए । मंगलबार भएको […]

प्रधानमन्त्री कप महिला क्रिकेटः पहिलो खेल प्रदेश १ ले मधेसविरुद्ध खेल्ने

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २९ देखि माघ ७ गतेसम्म सुनसरीमा आयोजना हुँदैछ । पहिलो खेलमा प्रदेश १ ले मधेस प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।

इटहरीमा प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट हुने

१६ पुस, काठमाडौं । सुनसरीको इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा लिगकप नकआउटमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिता पुस २९ देखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ । इटहरी–९ स्थित जनता क्रिकेट पार्कमा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सञ्चालन हुने प्रतियोगितामा […]

पुस २९ गतेदेखि इटहरीमा प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट हुने

काठमाडौँ – सुनसरीको इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सह–आयोजनामा लिगकप नकआउटमा प्रतियोगिता हुने भएको हो। प्रतियोगिता पुस २९ देखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ। इटहरी–९ स्थित जनता क्रिकेट पार्कमा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सञ्चालन हुने प्रतियोगितामा ७ वटा प्रदेश र विभागीय […]

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा एपीएफको लगातार दाेस्रो जित

काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ८९ रनले हराएको छ । धनगढीको फाप्ला मैदानमा आज बुधवार भएकाे खेलमा एपीएफले दिएको एक सय २९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १४ ओभरमा ३९ रनमै अलआउट भयो । सुदूरपश्चिमका लागि रुवी पोद्दार र रितु कनौजीयाले १०/१० रन बनाउनुबाहेक अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ एपीएफकी करुणा भण्डारीले चार विकेट लिइन् । आजको जितसँगै एपीएफले दुई खेलमा चार अङ्क बनाउँदै सेमिफाइनल पुग्ने सम्भावना बलियो बन...