संघीयता सबै वर्गको पहिचान हो : इन्द्र बानियाँ

काठमाडौं, ८ असोज । सत्तारुढ दल नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्र बानियाँले शान्तिप्रक्रियाका अधुरा कामहरु अगाडी नबढाएपछि माओवादी केन्द्रले एमालेको साथ छाड्न परेको टिप्पणी गरेका छन् । नेपाली कांग्रेस प्रथम नागार्जुन नगर सम्मेलनको अवसरमा बोल्दै बानियाँले केपी शर्मा ओलीले विभिन्न तरिकाले पुष्पकमल दाहाल प्रचण्डलाई समाप्त गर्न खोजको आरोप लगाए । कांग्रेस बाग्मती प्रदेशका संदसीय […]