काठमाडौं, भदौ ३० । बाग्मती प्रदेशका कांग्रेसको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको संस्थागत दाबी भएको बताएका छन् । विपक्षी दलको नेताका हिसाबले बाग्मती प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउने चाहना राख्नु स्वाभाविक भएको उनको भनाइ छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता […]