मकवानपुर । गत ११ कात्तिकमा बागमती प्रदेशको मुख्यमन्त्रीको सपथ लिएका राजेन्द्र पाण्डे अब ब्याक हुने भएका छन् । प्रदेश सरकारको पदावधि १ वर्ष बाँकी रहदा आधा समयका लागि मुख्यमन्त्री बनेका पाण्डेले अब काँग्रेस नेता इन्द्रबहादुर बानियाँलाई पद छाड्नु पर्ने भएका हुन् । १ वर्षको समयमा ६/६ महिना मुख्यमन्त्री चलाउन पाउने सत्ताधारी गठबन्धनको सहमति अनुसार अब […]
The post बागमतीको मुख्यमन्त्री बन्दै इन्द्र बानियाँ appeared first on राजधानी राष्ट्रिय दैनिक.