एनपीएलका प्रमुख महेन्द्रबहादुर अमात्य ती चुनौतीहरुसँग लड्न तयार थिए। स्वदेशमै गुणस्तरीय औषधि उत्पादन गर्ने अठोटका साथ एनपीएल सन् १९८५ मा औषधि व्यवस्था विभागमा दर्ता भयो।
औषधिमा गुणस्तरको विषय प्रमुख र महत्वपूर्ण हो। हामी उत्पादकले हामी पहिलो पटक जब औषधि खान्छौं। त्यो बेला हामी ढुक्कले भन्छौं– मैले उत्पादन गरेको औषधि मैले खाएँ। मेरा बच्चा, श्रीमती, बाआमालाई खुवाउन सकुँ। औषधिको गुणस्तरमा सम्झौता हुँदैन।
तिहारमा अत्यधिक प्रयोग हुने सयपत्री फूल विभिन्न रोगको रोकथामका लागि पनि अति महत्वपूर्ण रहेकाले फूल व्यापारीले निःशुल्क रुपमा आयुर्वेदिक औषधी बनाउन दिइएको छ । कालिमाटी र भृकुटीमण्डप क्षेत्रका व्यापारीबाट निःशुल्क प्राप्त पाँच हजार किलोग्राम फूल राम्ररी सुकाएर गुर्जो चिया तथा ग्याष्ट्रिक, अल्सर, माइग्रेन, जोर्नीको समस्या, चिन्ता, शक्तिवद्र्धक आदिमा उपयोगी चूर्णमा प्रयोग गरिन्छ । प्राप्त फूलहरु …
नेपालमा सरकारी अस्पताल फार्मेसीहरूको महत्वपूर्ण भूमिका रहेको छ। अस्पताल फार्मेसी भन्नाले अस्पताल भित्रको एउटा महत्वपूर्ण संरचना हो। अस्पताल फार्मेसीको संचालन नाफामूलक नभई सेवामूलक भएकाले बिरामीहरूलाई कम मूल्यमा औषधि उपलब्ध गराइन्छ।
काठमाडौँ – मस्तिष्क, मुटु, मिर्गौला र कलेजो शरीर कार्य प्रणालीको महत्वपूर्ण अंग मध्येमा पर्छन् । मुटु र मस्तिष्क जत्तिकै महत्वपूर्ण अंग हो कलेजो । कलेजोले पित्त बनाउने काम गर्छ । यो पाचनप्रणालीको महत्वपूर्ण अंग हो । कलेजोले विष हरण गर्ने काम गर्छ । यसले शरीरमा भएको टकसिनलाई निकालेर शारीरिक प्रक्रियालाई अगाडि बढाउने काम गर्छ । […]
–पूर्णप्रसाद मिश्र/ कुनै समय राजा महाराजादेखि सर्वसाधारणलाई स्वदेशमै औषधि उत्पादन गरी निरोगी र स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको सिंहदरबार वैद्यखाना आज आफैँ बिरामीले थला परेको छ । गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्न स्थापना भएको वैद्यखानामा तीन महिनादेखि काम ठप्प छ । काम नभएपछि करिब ५० जना कर्मचारी दैनिक कार्यालय आउँछन् र […]
काठमाडौँ । सर्वोच्च अदालतले सिटामोल र पारासिटामोलजस्ता अतिआवश्यक औषधि सहजरुपमा उपलब्ध गराउन सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सरकारका नाममा उक्त आदेश जारी गरेको हो । आदेशमा हाल कोभिडको प्रकोप कायम रहेको अवस्थामा सोको उपचारका लागि आवश्यक पर्ने अति सामान्य र महत्वपूर्ण औषधि सिटामोल र पारासिटामोल देशभरिका अस्पताल तथा […]
सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष घरबाट काम गर्ने अधिकांश मानिसमा घरमै त बसे तर परिवारसँग महत्वपूर्ण समय रमाइलो गरेर बिताउन पाएनन् । अर्काेतिर विवाहित जोडीहरु निषेधाज्ञाको समयमा यति धेरै घरमा बसे कि त्यति उनीहरु कहिलै बस्ने […]
जीएमपी प्यानल, चिलर, एएचु, ल्याब फर्निचर, जीएमपी ढोका, मेशिनहरु, प्याकिङ्ग मटेरियल लगायत कयौँ यस्ता वस्तु छन्, जसको औषधि उत्पादनमा महत्वपूर्ण योगदान हुने गर्छ। यी वस्तुमा पनि भन्सार सहुलितयको आवश्यकता छ।
नेता जोशीले झण्डै मृत्युशैय्यामा पुगेको नेपाल औषधि लिमिटेडलाई पुनर्जीवन दिन महत्वपूर्ण भूमिका खेलेका छन्। उनको अगुवाईमा ७ वर्षदेखि बन्द भएको लिमिटेडले पुनर्जीवन पाएको हो।