नेपाल औषधि उत्पादक संघको नयाँ नेतृत्वका चुनौती र अपेक्षाहरु
जीएमपी प्यानल, चिलर, एएचु, ल्याब फर्निचर, जीएमपी ढोका, मेशिनहरु, प्याकिङ्ग मटेरियल लगायत कयौँ यस्ता वस्तु छन्, जसको औषधि उत्पादनमा महत्वपूर्ण योगदान हुने गर्छ। यी वस्तुमा पनि भन्सार सहुलितयको आवश्यकता छ।
चितवनमा हुने नवौं फर्मा एक्स्पो २०२४ को शुरु भएको छ। नेपाल औषधि उत्पादक संघ (एपोन) ले चितवनमा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मूल नाराका साथ नवौं फर्मा एक्स्पो आयोजना गरेको हो।
नवौं फर्मा एक्स्पो आज (शुक्रबार) देखि चितवनमा सुरु हुँदैछ। नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा हुने एक्स्पो तीन दिन संचालन हुनेछ। एपोनका अध्यक्ष महेश प्रधानले धराशायी बन्दै गएको नेपाली औषधि उद्योगलाई चिनाउन फर्मा एक्स्पो गर्न लागिएको बताए।
काठमाडौँ – नवौं नेपाल फर्मा एक्स्पो, २०२४ आगामी फागुन २५ देखि २७ गतेसम्म चितवनमा सञ्चालन हुने भएको छ। नेपाल औषधि उत्पादक संघ (एप्पोन)ले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै चितवनको भरतपुरमा एक्स्पो आयोजना हुने जानकारी गराएको हो। फागुन २५ देखि २७ गते (मार्च ८ देखि १०) सम्म चितवनमा हुने एक्स्पोमा धेरै किसिमका औषधि उत्पादन प्रयोगमा ल्याइएका […]
२६ असोज, काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा महेश प्रधान विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा प्रधान ३६ मतसहित विजयी भएक छन् । उनका प्रतिस्पर्धी विप्लव अधिकारीले १७ मत पाए । ५३ जना प्रतिनिधिले मतदान गरेकोमा ४८ मत सदर भएको थियो । यस्तै ९ जनासदस्यको लागि ११ जना प्रतिस्पर्धामा […]
नेपाल औषधि उत्पादक संघ (एपोन)का महासचिव विप्लव अधिकारी सरकारले दुई वटा निर्णय मात्र गर्ने हो भने औषधिका आयातका लागि भइरहेको १० देखि १५ अर्ब रुपैयाँ नेपालमा जोगाउन सकिने बताउँछन्।
१३ चैत, काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन) ले ५०० एमजी सिटामोलको उत्पादन नरोक्ने स्पष्टीकरण दिएका छन् । संघले सोमबार प्रेस विज्ञप्ति जारी गरी ६५० एमजीको सिटामोल उत्पादन गरे पनि नेपालमा ५०० एमजीको सिटामोल उत्पादन नरोकिने बताएका हुन् । औषधि सल्लाहकार समितिको हालै बसेको ५३औं बैठकले नेपालमा पनि ६५० एमजीको सिटामोल उत्पादन गर्ने र त्यसको […]
नेपाल औषधि उत्पादक संघ (एपोन) को अध्यक्षमा प्रज्वल जंग पाण्डे चयन भएका छन्। एपोनको आइतबार भएको अधिवेशनले अध्यक्षमा पाण्डेलाई सर्वसम्मतिले चयन गरेको हो।
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटका विषयमा नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ र नेपाल औषधि आयातकर्ता संघका प्रतिनिधित्वसँग हामीले कुराकानी गरेका छौं।
काठमाडौं: नेपाली सेनाले बारामा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।
श्री नम्बर २८ बाहिनी अड्डा र फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा नेपाल औषधि उत्पादक संघ, प्रदेश २ सामाजिक विकास मन्त्रालय, सैनिक अस्पताल पोखराको सहयोग र चन्दननाथ गणको संयोजकत्वमा सोमवार करैयामाई गाउपालिका ७ स्थित जनता माविको प्राङ्गणमा एकदिने स्वास्थ्य शिविरको आयोजना गरिएको…